आइतबार , जेठ ८, २०७९

प्युठान जिप दु’र्घटनामा परेकी बेहुलिको दाहिने हात का’टियो भने बेहुलाको हात भा’चियो ( भिडियो सहित हेर्नुहोस )

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दु’र्घटना हुँदा ज्यान गुमा’उनेकाे संख्या ८ पुगेकाे छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घ’टनामा परेको हो । बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दु’र्घटना हुँदा ८ जनाले ज्यान गु’माएका छन्। दुर्घ’टनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृ”त्यु भएको हो।

प्युठान जिप दु’र्घटना मा पर्नु भएका घाइते बेहुलि को दाहिने हात काटिएको छ अरु अवस्था सामान्य , बेहुला र लोकन्तिको अवस्था पनि खतरा मुक्त छ सबै बोल्न सक्ने हुनुहुन्छ उहाहरु ३ जना को भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँ’डिएको छ। ग’म्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दु’र्घटनामा परेको थियो।

जिप सडकदेखि १५० मिटर तल खोल्सामा ख’सेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दु’र्घटनामा परेको प्रहरीले जनाएको छ। मृ’त्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए। त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

अध्यक्ष गिरीका अनुसार दु’र्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घा’इते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दु’र्घटनामा ६ जनाकाे घ’टनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्या’न ग’एकाे हाे । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय