शनिबार , जेठ १४, २०७९

मेरो श्रीमानलाई मार्नको लागि नै राति घरबाट लगिएको हो , तर को हो त्यो मान्छे मलाई पनि थाहा छैन ( भिडियो सहित हेर्नुहोस )

पूर्वी नवलपरासीको कावासोतीमा शंका”स्पद मृ”त्यु भएको अवस्थामा भेटिएका अटो चालकको शवको पोष्टमार्टम भएको छ । पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव ह”त्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा भेटिएको थियो । मृतकको शव बुधबार पो”ष्टमार्टम गरिएको जिल्ला प्र’हरी कार्यालय नवलपुरका प्र’हरी उपरीक्षक प्रज्वलमहर्जनले बताए । महर्जनले भने – शव पो’स्टमार्टम भएर आफन्तको जिम्मा लगाइएको छ ।

पोष्ट”मार्टम रिर्पाट आउन बाँकी छ । महर्जनका अनुसार पो”ष्टमार्टममा खटिएका चिकित्सकहरुले रिपोर्टको अध्ययन गरेर प्र’हरीलाई बुझाउन बाँकी रहेको छ । यसैबीच प्र’हरीले नवलपरासीको कावासोतीमा शं’कास्पद अवस्थामा मृ’त भेटिएका अटो चालकको घ’टनाको अनुसन्धानका क्रममा नवलपुर प्र’हरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्र’हरी कार्यालय नवलपुरका प्रह’री नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्र’हरीले दुई जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

मृ’तकको अनुहारमा चो’ट लागेको छ । घ’टना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको थियो । घट’ना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ । ना २ ह ६१७३ नम्बरको अटो चालक हुन् । घ’टनाको प्रकृति हेर्दा ह”त्या भएको हुन सक्ने प्रहरीले प्रा’रम्भिक अनुसन्धान गरेको छ । जिल्ला प्र’हरी कार्यालय नवलपुरका प्र’हरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शं’कास्पद भएको र घटनाको अनुसन्धान भईरहेको बताए ।

गिरीले भने – दुई जनालाई नियन्त्रणमा लिएका छौं । घ’टनाको बारेमा थप अनुसन्धानका लागि सहज हुन्छ कि भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । प’क्राउ परेका मध्ये १ जना घटनामा सम्लग्न रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव ह”त्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गा’डेको अवस्थामा भेटिएको थियो ।

मृ’तकको शव पोष्ट”माटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको र पोष्ट”मार्टम रिपोर्ट आएपछि घ’टनाको बारेमा थप पुष्टि हुने महजर्नले बताए । महर्जनले भने – ‘बाग्मती प्रदेश प्र’हरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर पनि अनुसन्धान थालेका छौं ।’ सोमबार राति एक जना अपरिचित युवकले घरमै आएर कावासोती जान छ भन्दै अटोमा गएपछि उनी वेपत्ता भएका थिए । अटोमा बोलाएर लैजानेको पनि पहिचान भईसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय