बुधबार , जेठ ४, २०७९

पछाडीबाट नाचेर भाइरल भाइ सन्जुको पहिलो म्युजिक भिडियो यस्तो बन्यो ( हेर्नुहोस भिडियो सहित )

भाइरल भाइ सन्जुको पहिलो म्युजिक भिडियो_डाइरेक्टरलाइ हैरान पारे भाइले_बिरे दाइ र सन्जु। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि पढ्नुहोस्

९ बर्षिय सन्जिताको संसार रूवाउने कथा || आमा बिदेशमा बुवा बिस्तारामा थला, पढने मन छ तर पैसा छैन (हेर्नुस् भिडियो)

बुवा अक्सिजनको कमिसगै बिस्तारामा थला उता आमा पनि परदेशमा । संजिब पोखरेल बाह्र बर्षको हुदा उहाको बुवा बित्नु भो ,बुवालाई मुटुको समस्या थियो ।बुवालाई उपचार गर्दा लागेको ऋण तिर्न संजिब १२ बर्षको कलिलो उमेरमानै भारत जानुभयो र भारतमा ८ बर्षसम्म होटलमा काम गर्नु भयो ।

काम गर्दैगर्दा उहाको मुखबाट एकाएक र गत बग्न थाल्यो ,उपचार पश्चात् उहाको रिपोर्ट आयो टिभि भएको । यो रोगको सिकार भएसगै उहाँ २० बर्षको उमेरमा नेपाल फर्किनुभयो । नेपाल आइसकेपछि उहाको स्वास्थ्यमा सुधार आयो अनि उहाले बिवाह गर्नुभयो ।बिवाह पश्चात् पुर्ण कमाउन भन्दै बिदेशको तयारि गर्दागर्दै उहाको मेडिकलमा छातिमा दाग देखियो र निमोनिया भएको बताइयो ।

त्यश पश्चात् उहाको स्वास्थ्यमा झनझनै समस्या देखिदै गयो । छोरोको यस्तो हाल देख्न नसकेपछि छोरोलाई उपचारमा सहयोग होलाकि भन्दै ५० बर्षिय आमा कुबेद जानुभयो ।करिब ७ बर्ष कुबेदमा बस्दा ८-१० लाख पैसा कमाउनु भयो तर त्यो सारा पैसा छोरोको उपचारमा नै सकियो । आमा अहिले नेपाल फर्किएको दुई बर्ष भयो र बुहारि आमाकै ठाउमा कुबेद गएको दुई बर्ष भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय