आइतबार , जेठ ८, २०७९

बर्दियामा घर अगाडि आ’गो तापिरहेकामाथि च’ढ्यो टिप्पर, दुईको मृ’त्यु दया छ भने Rip लेख्नुहोस ।

बर्दियामा सडक छेउमा आ’गो तापिरहेकालाई टिपरले ठ’क्कर दिँदा दुई जनाको मृ’त्यु भएको छ । यस्तै तीन जना घा’इते भएका छन् ।जिल्लाको बढैयाताल गाँउपालिका–३ सतपतियामा साँझ करिव ९ बजेको समयमा आ’गो तापिरहेका ५ जनालाई टिपरले ठ’क्कर दिँदा एक जनाको घट’नास्थलमै मृ”त्यु भएको हो भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृ”त्यु भएको थियो ।

बर्दियाका जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी ९ बजेतिर घर अगाडि आ’गो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनि’यन्त्रित भई ठ’क्कर दिँदै टिपर पनि पल्टेको थियो ।

टिपरको ठ’क्करबाट सतपतियाटोलका ४५ वर्षीय सोम बहादुर विकको घ’टनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा मृ’त्यु भएको एसपी कार्कीले जानकारी दिए ।

उनका अनुसार ग’म्भीर घा’इते भएका वर्ष ३५ की प्रमिला चौधरी, वर्ष ४० की चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टि”पर चालकलाई

प्रहरीले नि’यन्त्रणमा लिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय