आइतबार , जेठ ८, २०७९

श्रीमती भन्छिन्,”पाँच कट्ठा जग्गाको लागि श्रीमानले आफ्नो आमा मा’रे’को ग’लत”(भिडियो हेर्नुस)

केही दिन अगाडिको कुरा हो मोरङ जिल्लाको पथ्री भन्ने ठाउमा एकदमै दु”ख”द एवम द”र्द”ना”क घ’टना घ’टेको थियो । जगमाया श्रेष्ठ नाम गरेकी एक आमा बिगत चार दिनदेखी ह”रा”इ”र”हेकी थिइन जुन कुरा उनको आफ्नै कान्छा छोरालाइ समेत थाहा नहुदा सबैजना अ”च”म्ममा थिए तर अझ बढी अ”च”म्म त के कुरामा थियो भने चार दिनअगाडि उनै छोरा मर्निङ वाल्कको लागि निस्केको भनेर हातमा चप्पल बोकेर जङ्गलबाट ह”स्या”ङ”फ”स्याङ गर्दै निस्केको स्थानियले देखेका थिए ।

कहिले मर्निङ वाल्क नजाने मान्छे यसरी एक्कासी चारै बजे जङ्गलको बाटो मर्निङ वाल्क जानू, आमा चारदिनदेखी हराउनु र अहिले चारदिनपछी सोही जङ्गलमा एक मृ”त मान्छेको कं”का”ल भेट्टिनुको पछाडि केही न केही त र”ह”स्य पक्कै छ भन्ने कुरा हामी अनुमान पनि लगाउन सक्छौ । उनै छोरालाइ मर्निङ वाल्कबाट आउँदै गर्दा उनको शरीरबाट म’ट्टीतेलको ग”न्ध आएको कुरा पनि स्थानियले बताएका थिए ।

त्यहि बेला छिमेकीहरुले जङ्गलको बिचमा ठूलो आ’गो ब’लेको पनि देखेका रहेछ्न । साक्षी स्थानीयहरुको बयानलाई ध्यान दिने हो भने उनिमाथि शं”का गर्ने अनेकौ ठाउ रहेका छ्न र त्यसै आधारमा प्रहरीले उनलाइ हि”रा”स”तमा लिइसकेको अबस्था छ । पैसाको मुख कालो हुन्छ भन्छन मान्छेले पैसाको अगाडि को आफ्नो को बि”रा”नो पनि छुट्ट्याउन छोडिसक्यो अब त ।

केही समय अगाडीदेखि आमाछोराको बिचमा जग्गाको बिषयलाइ लिएर म”न”मु”टा”ब चलिरहेको र जग्गाकै बिषयमा मुद्दा पनि चलिरहेको कुरा बाहिरिएको छ । यसै बिषयलाइ लिएर आमाछोराको बिचमा बोलचाल समेत नरहेको स्थानियले बताएका छ्न । पाँच कट्ठा जग्गा छोराको जग्गा आमाको नाममा पास गर्नुपर्ने भनेर सुनुवाइ समेत भैसकेको गाउलेहरुको भनाइ रहेको थियो ।

तर आज भने ह”त्या”रा भनिएका पुरुषकी देबिका श्रेष्ठ नाम गरेकी श्रीमती र मृ”त”क आमाकी कान्छी बुहारी जो आमासँगै बस्दै आएकी थिइन उनि घ’टनाबारे थप जानकारी दिदै मिडियासामु आएकीछिन । उनले आफ्नो श्रीमान नि”र्दो”ष रहेको र उनिमाथी लगाइएका सबै आ”रो”प”हरु झु”टा रहेको बताएकीछिन । घ’टना भएको दिन श्रीमान मर्निङ वाल्क नगएको र आफुसँगै सुतिरहेको उनी बताउँछिन । गर्मी महिनामा भने कहिलेकाही मर्निङ वाल्क जानेगरेका श्रीमान जाडो महिनामा भने नजानेगरेको उनी बताउछिन ।

तैपनी उनी आफ्नो श्रीमानले यदि ग”ल्ती गरेकै रहेछ ह”त्या हुनुमा उनकै हात रहेछ भने कानुनले दिएको जस्तोसुकै स”जा”य पनि स”ह”र्ष स्विकार हुने कुरा उनी बताउँछिन । श्रीमान त्यसदिन आफुसगै रहेको र घरमा खोलेपानी, घाँसपात देखि लिएर अन्य गोठको काम गरेको उनको भनाइ रहेको छ । गाउलेहरुले आफ्नो श्रीमानलाई झु”टो आ”रो”प लगाएको उनि बताउछिन ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय