शनिबार २४ मंसिर २०७९

नाबालिग ब लात्का रको आरो’प लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू नि र्दोष रहेको दाबी गरेका छन्।शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानू’नमा आफू पूर्ण विश्वास रहेको भन्दै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् ।

उनले सबै आरो’पहरू आधा’रहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् । यसैबीच अ’दा’लतको अनुमतिमा नेपाल प्रह’रीले उनीविरू’द्ध बिहीबारनै प’क्राउ पु’र्जी जारी गरिसकेको छ।काठमाडौं जिल्ला अ’दाल’तले उनलाई प’क्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रह’री परिसर काठमाडौंले जानकारी दियो।

मुलु’की अपरा ध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर’जस्ती क’रणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप अनु’सन्धान गर्न काठमाडौं जिल्ला अदा’लतले अनुमति दिएसँगै पक्रा’उ पुर्जी जारी गरेको।

१८ वर्षमुनिका नाबालिगमाथि सह’मतिमै गरेको क रणीलाई कानुनले ब’लात्का’र मानेको छ।कर’णीसम्बन्धी कसू’रको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई क’रणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई कर’णी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई ज’बर’जस्ती कर’णी गरेको मानिनेछ।’

पु’र्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि प’क्राउ गर्न सक्छन्।प’क्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ। उनी उनी घ’टना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट उनी क्यारेबियन मुलुक सेन्ट लुसिया पुगेका छन्।

उनले त्यहाँबाट ‘क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)सँग सम्पर्क पनि गरेका छन्। सन्दीपले क्यानसँग सम्पर्क गरी कानुनी सहयोगको अपेक्षा राखेका हुन्।काठमाडौं प्र’हरी परिसर प्रमुख प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले उनी जुनसुकै अवस्थामा प’क्राउ पर्न सक्ने बताए।

‘हामी आफैं पनि सम्पर्क गर्छौं। पुर्जी नै जारी भइसकेपछि उनले आत्मस’मर्पण गर्ने भन्ने हुँदैन। कुनैबेला पनि पक्रा’उ गर्न सक्छौं,’ उनले भने, ‘आवश्यक सबै प्रक्रिया पुर्‍याउँछौं।’विदेशमा रहेका उनलाई प’क्राउ गर्न प्र’हरीले औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गर्न सक्ने उनी बताउँछन्।

नेपाल नआएमा इन्टरपोलको सहयोगमा पक्रा’उ गर्न सकिने बोहराले बताए। इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदा’लतको अनुमति माग्नुपर्छ। उनलाई विभिन्न माध्यमबाट प’क्राउ गरी नेपाल ल्याउन सकिने भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन।

जाहेरी परे’सँगै प्रह’रीले यस घ’टनाको अ’नुसन्धान अघि बढाएको हो। केन्द्रीय प्रवक्ता प्रह’री नायब महानिरीक्षक (डिआएजी) टेकप्रसाद राईले बुधबार सेतोपाटीसँग कुराकानी गर्दै सन्दीपमाथि नि’गरानी सुरू भइसकेको बताएका थिए।सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्।

‘आरो’प पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरी’लाई अनु’रोध गरेर पनि ल्याउन सक्छौं। अर्को इन्टरपोलमार्फत् पनि प’क्राउ गर्न सक्छौं,’ उनले भनेका थिए, ‘नेपालमा भएको भए प्रह’री हिरा’सतमा राखेर अ’नुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले का’नुनी प्रक्रिया पुर्‍याएर जान्छौं।’

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि ब’लात्का’र गरेको भन्दै प्रह’री वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।प्रह’रीले पी’डित किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ। एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर उनको स्वास्थ्य परीक्ष’ण गरिएको हो।

प्रह’रीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक ब’लात्का’र गरेको प्रह’रीसमक्ष पीडि’तले बयान दिएकी छन्।

यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अ’नुसन्धान गरिरहेको प्र’हरीले जनाएको छ। – सेतोपाटी


Last Updated on: September 9th, 2022 at 10:39 am
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया