आइतबार , जेठ ८, २०७९

५६ बर्षकी श्रीमती ५० बर्षका पुरुषसँग फरार, पिडित पक्ष बिच हाना’हान र रुवाबासी (भिडियो हेर्नुस)

झापा जिल्लाको लक्ष्मीपुरदेखि केही माथी रहेको पाण्डापुर भन्ने ठाउमा एकदमै घि”न”ला”ग्दो अनि दु”ख”द घटना घटेको छ । ५६ बर्षकी शर्मिला सार्कि नाम गरेकी एक आमालाई कृष्ण राजबंशी नाम गरलाइ एक ५० बर्षिय बुबाले भगाएका छ्न अहिले यसै नि”हुमा दुबैपक्षको झै”झ”ग”डादेखि लिएर हा”ना”हा”न समेत भएको छ । ५६ बर्षकी शर्मिला सार्कीका पुरुष अहिले निकै पि”डामा छ्न र यता कृष्ण राजबंशी पनि बिबाहित र तीन छोराछोरी भएका ब्यक्ती छ्न ।

भिमबहादुर नाम गरेका पुरुषको शर्मिला नाम गरेकी श्रीमती कृष्ण नाम गरेका पुरुषसग भागेपछु यता गाउमा भने स्थिति नियन्त्रणबाहिर गएको छ । पिडित पक्षबिच भनाभनदेखि लिएर हात हालाहाल सम्मको स्थिति आएको छ । फ”रा”र श्रीमान कृष्ण राजबंशिका परिवारले भने उनि पाच लाख पैसा र जग्गा लिएर भा”गे”को बताउदै आएका छ्न भने यता फ”रा”र श्रीमतीका श्रीमान भिमबहादुर भने आफ्नी श्रीमतीको घर समेत धितो राखेर हिड्ने योजना बनाएको बताउछ्न । दुबै पि”डि”त पक्षको बिच हा”ना”हा”नको समेत स्थिति आएको छ ।

पि”डि”त श्रीमतीका परिवारले भने पि”डि”त श्रीमान भिमबहादुरलाई सबैकुरा थाहा भएको र नाटक पारेको बताउछ्न । फ”रा”र श्रीमानश्रीमतीको खोजी गर्दै आएका उनिहरुको झ”ग”डा नै परेको छ । भिमबहादुर भने आफ्नी श्रीमतीले २ लाख रुपैया पैसा र केही सुन पनि लिएर गएको बताउछ्न । किस्ता तिर्ने पैसा लु”का”ए”र श्रीमती भा”गे”को उनी बताउछ्न ।

गाउलेहरु भने भिमबहादुर एकदमै सोझो रहेको र घरजग्गा समेत श्रीमतीकै नाममा रहेकोले उनले केही गर्न नसकेको बताउछ्न । भिमबहादुरले बुढेसकालमा जसोतसो बिबाह गरेको र अहिले यस्तो भएको र उनी दिनरात रु”दै हिडेको बताउदै एक महिलाले उनको पक्षमा बोलिन तर यता कृष्णका परिवारले भने हामी पनि “दुख गरेर खाइराखेको छौ, हाम्रो आँ”सु किन देख्नुहुन्न तपाइहरु भन्दी दु”खे”सो पोखीन ।

गाउलेहरु भने कृष्णको परिवारले भिमबहादुरलाइ यातना दिदै आएको र श्रीमानको खोजी पनि नगरेको भन्दै आफ्नो आ”क्रो”श उनिहरुमाथी नै पो”खे तर भिमबहादुरका परिवारले भने थाहा हुदाहुदै किन तपाइहरु हाम्रो खे”दो गर्नुहुन्छ भन्दै उनिहरुमाथी नै ज”ङ्गि”ए । स्थिति एकदमै नियन्त्रणबाहिर नै पुग्यो । गाउलेहरुले मान्छे भेला गरेर ल्याएको यो तेस्रो पटक भैसकेछ, कृष्णका परिवारलाई उनिहरुले प”शु”समेत भने ।

फ”रा”र कृष्णकि कान्छी छोरी गाउलेहरुको आफुप्रतिको अ”मा”न”बि”य ब्यबहारले गर्दा धु”रु”धु”रु रु”ए”की”छिन । गाउलेहरुले एकोहोरो उनिहरुलाइ मात्र दो”षी देखाएका छ्न उनिहरुले कृष्णका श्रीमती र छोरिहरुले भिमबहादुरलाइ या”त”ना दिएको भन्दै साफ गा”लि गरेका छ्न । भिमबहादुरलाइ श्रीमती निकाल भनेर धम्की दिएको गाउलेहरुको भनाइ रहेको छ । भिमबहादुरले भने आफ्नो श्रीमती र पैसा दुबै माया मारेको बताउदै आएका रहेछन तर निरन्तर कृष्णको श्रीमती र छोरिले उनलाइ सोझो भनेर यातना दिनेगरेको उनिहरु बताउछ्न ।

कृष्ण राजबंशी जग्गा आफ्नो नाममा गरेर शर्मिलासग फरार भएका रहेछ्न । भिमबहादुर भने श्रीमती कुनैहालत मा पनि नस्विकार्ने बताउछ्न । ६ महिना अर्कैसग बसेकी श्रीमती मिडियाले फिर्ता दियो भन्दैमा आफुले जिम्मा नलिने बरु श्रीमतीसहित आफ्नो पैसा माया मा”र्न तयार रहेको उनी बताउछ्न । यो उमेरमा पनि अर्को बिबाह गर्छु भन्दै जङ्गिए उनी । भिमबहादुरका छोराबुहारी पनि छुट्टिएर अलग्गै बस्नेगरेको र उनी अहिले एक्लो रहेको बताउछ्न उनी ।

थप जानकारीको लागि हेर्नुस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय