शनिबार , जेठ १४, २०७९

पहिलोपटक अनिता यसरी कुर्सिमा बसेर हास्दै रमाउदै यसरी खेल्दै ,यस्तो छ ताजा अवस्था (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका थिए ।दशै/तिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यहरुको माझ एकदमै खुसि देखिन्थिन् ।त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएको भिडियो पनि भाइरल भएको थियो ।

त्यसैगरि अनिताको यो अन्तिम शल्यक्रिया उनलाई भेन्टिलेटमा राखेर उनको शल्यक्रियाको तयारि भएसगै गरिएको थियो । उनलाई हेर्न रुङ्न र भेट्न धेरै मानुभावहरु साथै श्रीमानसहितको आफन्तजनको अस्पतालमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै हामीले भगवान्सग प्राथना पनि गरेका थियौ ।

ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उठ्ननै ।

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ । अहिले भने ठूलो शल्यक्रिया पछि पहिलोपटक अनिता कुर्सिमा बसेर हासेर हिडेको भिडियो भाइरल भैरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय