आइतबार , जेठ ८, २०७९

९ बर्सिय सन्जिताको काठमाडौं हस्पिटलमा रुवाबासी, आफ्नो श्रीमानको यो अवस्था देखेपछि विदेशबाट भक्कानिदै रोहिन श्रीमती ( भिडियो सहित )

९ बर्सिय सन्जिताको काठमाडौं हस्पिटलमा रुवाबासी, हुनेभयो सन्दीपको अप्रेसन हेर्नुहोस। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,रुकुम पश्चिमका एकजना वडाध्यक्ष र माओवादी केन्द्रका स्थानीय नेता जाजरकाेटमा घा’इते बनेका छन् । मंगलबार जाजरकोटको नलगाड नगरपालिकामा डाेजरले मोटरसाइकललाई ठक्कर दिँदा ति दुई जना घा’इते भएका हुन् । घा’इते हुने रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ का वडाध्यक्ष डिलबहादुर सार्की र त्यही वडाका स्थानीय माओवादी केन्द्रका नेता जसन्तु खत्री रहेकाे प्र’हरीले जनाएकाे छ ।

घा’इतेमध्ये वडाध्यक्ष सार्कीको अवस्था गम्भीर भएपछि उपचारका लागि नेपालगञ्ज पठाईएको र खत्रीको अवस्था सामान्य रहेको नेकपा माओवादी केन्द्र आठबीसकोटका नगर अध्यक्ष रवि केसीले बताए । वडाध्यक्ष सार्की नेकपा माओवादी केन्द्र आठबीसकोट नगर कमिटिका उपाध्यक्षसमेत हुन भने खत्री त्यही पार्टीको वडा नम्बर ६ का अध्यक्ष रहेका छन् । आठबीसकोट नगरपालिकाबाट काम सकेर जाजरकाेटकाे बाटाे हुँदै फर्कने क्रममा जाजरकोटको नलगाड नगरपालिकाको रग्दामा डाेजरले उनिहरू सवार मोटरसाइकललाई ठ’क्कर दिएको बताइएकाे छ ।

यस्ता,, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ ।

जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो । यस्तै १० वर्षअघिको जनगणनाअनुसार घरपरिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ थियो । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ । विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय