शनिबार , जेठ १४, २०७९

बिदेश जान्छु भनेर हिँडेको छोरो काठमाडौंबाटै २ बर्षदेखि बे”प’त्ता, आमा रुँ’दै आइन(भिडियो हेर्नुस)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुँदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? बिदेश गएर पनि राम्रो काम पाइने कुनै ग्यारेन्टी छैन त्यसमाथी अझ अहिले त दलालहरुको कारण बिदेश जानु नै मुश्किल भैसक्यो । आजको घटना यस्तै बिषयसग मेल खाने प्रकृतिको रहेको छ ।

सुनसरी जिल्लाको तरहरामा घर भएर बसोबास गर्दै आएकि पबित्रा घिमिरे नाम गरेकी एक आमा उनकी कमला निरौला नाम गरेकी छोरिको साथमा आफ्नो वैदेशिक रोजगारको लागि मलेसिया जान्छु भनेर हिडेको युबराज घिमिरे नाम गरेको छोरो काठमाडौं पुगेपछी २ बर्षदेखी सम्पर्कबिहिन रहेको भन्दै आफ्नो छोराको खोजी गर्दै मिडियासामु आएकीछिन । छोराको जताततै खोजी गर्दा पनि केही सीप नलागेपछी अन्त्यमा मिडियामा आएका छ्न उनिहरु ।

वैदेशिक रोजगारीको लागि भनेर टेकुमा गएर तिनदिन तालिम समेत लिएको छोरो एकाएक गायब भएको बताउछिन आमा । मेनपावरले यहि छ भनेर झुलाएको बताउछिन उनी । मेनपावरले पैसा पनि खाएको र अहिलेसम्म फोन पनि नउठाउने गरेको उनी बताउछिन । मेनपावरलाइ सोधपुछ गर्दा त्यहाकी सिमा भुसाल नाम गरेकी एक कर्मचारीले आफुलाइ मुख छा”डेको बताउछिन उनी । तेरो छोरोको गोठालो हु म? र”ण्डि”स”ग लाग्यो कि कतै झ”ग”डा गर्यो कि भन्दै उल्टै गा”ली गरेको उनी बताउछिन ।

मेनपावरले भने आफुले पैसा पनि नलिएको र यस्तो मान्छेहरु धेरै ह”रा”उ”ने गरेको बताएको कमलाले बताइन । उनले आफ्नो भाइ मेनपावरकै ग”ड”ब”डीको कारणले गा”य”ब भएको बताइन । क”ठै ब”रा ! आमा र दिदिकै एउटै चाहना भनेको युबराज जहाँ भएपनी सम्पर्कमा आओस र जस्तोसुकै परिस्थितिमा भएपनी एकचोटि फोन गरिदिए जसरी भएपनी निकाल्ने रहेको छ । बेलुकिको फ्लाइट तर मान्छे दिउँसो गा”यब, आ”खिर के भयो ए”क्का”सी कि मान्छे एकाएक गा”य”ब नै भयो ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय