शनिबार , जेठ १४, २०७९

सुत्केरी श्रीमती छोडेर हिँडेका श्रीमान बे’खबर,फोन गरेर आफुलाई जे’ल हाल्न खोजिएको(भिडियो हेर्नुस)

जाजरकोट जिल्ला शिबालय गाउँपालिका घर भइ बसोबास गर्दै आएकी टीका बस्नेत नाम गरेकी एक महिला आफ्ना वैदेशिक रोजगारिका लागि गएका श्रीमान ह”राएको भन्दै उनको खोजिमा काठमाडौंसम्म मिडियाबाट केही सहयोगको अपेक्षाका साथ आएकिछिन । ३७ बर्ष उमेरका भिमबहादुर बस्नेत नाम गरेका उनका श्रीमान बिगत लामो समयदेखी स”म्प”र्क”बि”हि”न रहेको बताउँछिन उनि, आफ्नो श्रीमान जि”उदै छ्न कि म”रिसके त्यसको पनि खबर छैन उनलाइ ।

दुईचार पैसा कमाएर ॠ”ण ति”र्छु भनी साउदी अरब गएका उनका श्रीमान उतै बे”पत्ता हुदा यता ॠ”णको भा”री भने श्रीमती टिकाको शिरमा आएको छ । उनले संस्थाबाट पनि ॠण लिएका रहेछ्न जुन श्रीमतिले आफू दस दिनको सु”त्केरी छ्ँदा नानिलाइ दूध खुवाउने पैसाधरी नभएर खर्च गरेको बताउछिन उनी । घर छाडेको तीन बर्षपछि मलाइ जे”ल हाल्दैछ्न, मलाइ ब”चाउ भनेर अन्तिमपटक फोन गरेका भिमबहादुर आज दुइबर्ष बितिसक्दा पनि बे”खबर छ्न ।

एम्बेस्सीमा म्यासेज आएको छ एम्बेस्सीको गाडिले आफुलाइ बाहिर नै निस्किन नदिने बताउदै रु”दै उनले फोन गरेको कुरा उनले खुलाइन । चारचार स”न्तान, न श्रीमानको साथ त्यसमाथी ॠणको बोझ, निकै नै ठुलो समस्यामा छिन उनी । क”ठै रु”दै छिटो घर आउनु, छोराछोरीकै लागि भएपनि सम्पर्कमा आउनु भन्दै बि”न्ती बि”साउछिन उनी ।

बिदेश जादा श्रीमानले लिएको ॠ”णको सावाँ र ब्याज मा”गेर साहुहरुले उनलाई है”रान खेलाएको बताउछिन उनी । का”लो”सु”चिमा नाम राखिदिने र छोराछोरीले नागरिकतासमेत नपाउने भनेर डर देखाउदै संस्था कर्मचारिहरुले घरमै आएर थ”र्काउने गरेको बताउँछिन उनी । यस्तो अबस्थामा ए”क्लि उनले आखिर के गरून ? कर्मचारी देख्नेबित्तिकै छोराछोरी परबाट नै ड”राउने गरेको र अब के गर्ने भन्दै आ”त्तिने गरेको कुरा पनि उनले बताइन ।

यहि पैसाकै त”नाबमा कतिदिन त छोराछोरी भो”कै सु”तेको बताउछिन उनी । छोराछोरीले बाबा खै भनेर रातदिन सोध्ने गरेको बताउछिन उनी । क”ठै भक्कानिदै श्रीमान कतै लु”क्नु पो भएको छ कि, केही स”मस्यामा पो हुनुहुन्छ कि भन्छि उनी । दाजुभाइले श्रीमानबारे सोध्दा आफुसग केही जवाफ नरहेको उनी बताउछिन । श्रीमानले एकपटक म म”रे भनेर समेत म्यासेज गरेको उनी बताउछिन ।

भगवानले मलाइ यती दु”ख दिनुथियो भने ती बच्चाहरुलाई मेरो कोखमा किन जन्म दिए भन्दै रु”इ”न उनी । श्रीमानको आफन्तहरुसग बुझ्दा पनि केही खबर नरहेको बताउँछिन उनी । ॠ”णको बो”झ, चारचार सन्तान, न श्रीमानको साथ अनि साहुको त”ना”ब एक्लै कसरी खे”प्लि”न बि”च”रीले । उनले रु”दै आफ्ना छोराछोरीलाई टु”हु”रा नबनाइदिन र सहयोगको लागि हात पनि फि”जाइन ।

बाकि हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय