आइतबार , जेठ ८, २०७९

मुरलिको धुनसँगै परेवासँगको अटुट माया,श्रीमतीको पीडा भुलाउन परेवासँग दोस्ति,मान्छे जस्तै कुरा बुझ्छ (भिडियो सहित )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

मुरलिको धुनसँगै परेवासँगको अटुट माया,श्रीमतीको पीडा भुलाउन परेवासँग दोस्ति,मान्छे जस्तै कुरा बुझ्छ*************************************************पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस**************************

यो पनि- मलेसियामा आठ बर्षसम्म कष्टकर जिबन बिताएर हालसालै नेपाल फर्किएका मोदनाथ तिमल्सिनाका कान्छा छोरा बिरेन्द्र तिमल्सिना बिगत ११ महिनादेखी बेपत्ता थिए । मिडियाको सहयोगमा आज उनी ११ महिनापछी फेला परेका छ्न र आज उनी मिडियासामु आएका छ्न । ओखलढुंगाको एउटा गाउमा एकदमै बि”जोग अबस्थामा उनी फेला परेका छ्न ।

मोदनाथ तिमल्सिना र देबकी तिमल्सिना भने कान्छा छोरा बिरेन्द्र हराएसगै उनकै चिन्तामा म”र्नु न बाच्नु भएका छ्न । आफुलाइ गाउँ गएर बाबुआमालाइ भेट्न एकदमै मन लागेको कुरा पनि उनले बताए । यसअघि उनी काठमाडौंको बल्खुको एउटा होटलमा काम गर्ने गरेको कुर पनि उनले खुलाए । होटलमा काम गर्दा आफुले निकै दुखहरु र या”तनाहरु झेल्नुपरेको बताउछ्न उनी ।

बिहानको पाच बजेदेखी बेलुकिको १२ बजेसम्म आफुले होटलमा खट्नुपरेको बताउछ्न उनी । यतिका धेरै मिहिनेत गर्दा पनि आफुलाइ गाउघरको याद आउदा घर फर्किने पैसा पनि नभएको बताउछ्न उनी । आफ्नो बाबू नेपाल फर्केको कुरा समेत भर्खरै युट्युबमा रहेको भिडियोमार्फत थाहा भएको बताउछ्न उनी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय