बुधबार , जेठ ४, २०७९

Please अन्तिम पटक फोटो छोएर रिप लेखिदिनुहोला

कलाकार शम्भुराज थापा ‘बखते’को संक्रमणबाट नि”धन भएको छ। ६४ वर्षीय थापाको नि”धन भएको हो। उनलाई स”ङ्क्र”मण पुष्टि भएपछि एक महिनाअघि ललितपुरको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। थापाको स्वास्थ्य जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

समझना स्वरूप Please अन्तिम पटक फोटो छोएर रिप लेखिदिनुहोला।

थापा पछिल्लो समय चर्चित हास्य टेलिचलचित्र ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए। थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ ‘मह सन्चार’ लगायत थुप्रै सिरियल र चलचित्रमा अभिनय गरिसकेका छन्। उनका श्रीमती, एक छोरो र एक छोरी छन्। उनको निधन पछि धेरै कलाकारहरुले सामाजिक संजालमा उनको तस्विर राखेर श्र”द्धाञ्जली अर्पण गर्दै सिंगो कला क्षेत्रलाइ आज ठुलो क्षेति भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय