आइतबार , जेठ ८, २०७९

अमेरिका छि’र्नका लागि बिहेको ना’टक, बिहेपछी १० बर्षअघिको प्रेमीसँग फ’रा’र(भिडियो हेर्नुस)

इलाम जिल्लाको चुलाचुली ५ मा घर भएर बसोबास गर्दै आएकी एक सुकुमाया राई नाम गरेकि महिला आफ्नो अमेरिकामा रहेको भाइलाई धो”का दिएर आफ्नी बुहारी अर्कै पुरुषसग भा”गेर बिबाह गरेको बताउदै मिडियामा आएकी छिन । अमेरिकाबाट नेपाल आउछु भनेर हिडेकी बुहारी नेपाल आएपछी अर्कै पुरुषसग भागेको उनको भनाइ रहेको छ । आफ्नो सोझो भाइको बि”चल्ली बनाएर अर्कै पुरुषसग भा”गेकि बुहारीको खोजिमा उनी आज मिडियामा आएकीछिन ।

पाचथर घर भएकि ममता गुरुङ नाम गरेकी महिलासग आफ्नो भाइले बिबाह गरेको र आफ्नो भाइलाइ कमाइ खाने माध्यम बनाएर भाइसग बिदेश गएको र आफ्नो स्वार्थ पूरा भएपछी अहिले छोडिदिएको बताउछिन उनी । उनिहरुको सात बर्षको छोरो समेत रहेको छ तर ममताले भने बाबुछोराकै बिचल्ली बनाएर हिडेकिछिन । भागेर गएकै हो भने

जसरी भएपनी ममता सम्पर्कमा आउनुपर्ने र राम्रोसग कागज गरेर डि”भोर्स दिनुपर्ने, जग्गा बेचेको पैसा र सुनचादि फिर्ता दिनुपर्ने उनिहरुको माग रहेको छ । प्रेम बिबाह गरेका रहेछ्न उनिहरुले तर आज बिबाहको ६ बर्षपछि अमेरिकाबाट छुट्टिमा भनेर आएकी ममता चार महिनादेखी सम्पर्कबिहिन छिन । ममतालाइ लैजाने दिनेश सोहाङ्ग नाम गरेको पुरुषले आफ्नो भाइबहिनिलाइ मा”र्छु का”ट्”छु भनेर ध”म्की दिएको पनि उनले खुलाइन ।

यसैक्रममा बिदेशबाट ममताका श्रीमान पनि भिडियोकल मार्फत मिडियाकर्मिसग जोडिएका छ्न । सन २०२१ सेप्टेम्बर २२ का दिन परिवारसग भेट्छु भनेर गएकी श्रीमतीको अहिलेसम्म कुनै अ”त्तो”प”त्तो नरहदा यता श्रीमान भने निकै चिन्तामा छ्न । ममताको योजना भनेको उनलाइ प्रयोग गरेर आफ्नो प्रेमीलाई पनि अमेरिका लैजाने तारजम मिलाउनु रहेछ भन्दै खुब गु”नासो मनाए उनले ।

ममताको उक्त पुरुषसग दस बर्षअगाडिदेखिको सम्बन्ध रहेको कुरा पनि बाहिरिएको छ । ममताले आफुलाइ अमेरिका जानको लागिमात्र प्रयोग गरेको रहेछ भन्छ्न उनी । श्रीमतीसग कुनै हालतमा पनि नमिल्ने बताउछन उनि, आफुले दु”ख गरेर उनको लागि गरेको सबै खर्च फिर्ता हुनुपर्ने बताउछ्न उनी । मणिपकी अर्कि अमेरिकामै रहेकी दिदिले पनि आफ्नो भाइलाइ सोझो भनेर हे”पेको र ममताले आफ्नो प्रेमीलाई अमेरिका ता”न्नको लागि मात्र बिबाह गरेको बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय