शनिबार , जेठ १४, २०७९

टिकटकमा भेटिए अचम्मको जोडी : आमा छोरा नभनी दिनुस , वास्तविकता बुझ्दा यस्तो ( भिडियो सहित हेर्नुहोस )

टिकटकमा भेटिए अचम्मको जोडी : आमा छोरा नभनी दिनुस भन्दै पहिलो पटक मिडियामा | वास्तविकता बुझ्दा चकित पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुनलाई प्र”हरीले प”क्राउ गरेको छ। ठगी मु”द्दामा उनलाई प्र”हरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार प”क्राउ गरेको हो। कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठ’गी गरेको भन्दै गत पुसमा विकासवि’रूद्ध जिल्ला प्र”हरी कार्यालय दाङमा उजुरी दिएका थिए। राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दा’बी छ।

गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दा’बी गर्छन्। खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए। विकास नेकपा एमालेका कार्यकर्ता हुन्। राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको एक प्र”हरी अधिकृत बताउँछन्। विकास पछिल्लो समय काठमाडौंमा थिए। उनलाई दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी का’रबाही अगाडि बढाइने प्र’हरीले जनाएको छ।

विकासवि’रूद्ध ज्या’न मार्ने उद्योग अन्तर्गतको मु’द्दा पनि सर्वोच्च अदा’लतमा विचाराधीन छ। दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए। यस्तै,,भारतको बिहार राज्यस्थित नालन्दामा अवैध मदिरा सेवनबाट कम्तीमा ८ जना मजदुरको ज्या’न गएको छ। बिहारका मुख्य मन्त्री नितिस कुमारको गृह जिल्लामा अवैध म’दिरा सेवनबाट एकै गाउँका कम्तीमा ८ मजदुरको ज्या’न गएको हो।

मृ’तकहरुसँगै सो समयमा अन्य ५० जनाले अवै’ध म’दिरा पिएको प्र’हरीले जनाएको छ। मदि’रा सेवन गरेका अन्य चारजनाको अवस्था ग’म्भीर रहेको र उनीहरुको बिहार शरिफ सदर अस्पतालमा उपचार भइरहेको प्र’हरीले जनाएको छ। सो घ’टनाबारे थप अनुसन्धान अघि बढाइएको बताइएको छ।

मृ’तकहरुले नजिकैको निर्माण क्षेत्रमा कार्यरत मजदुर रहेको र म’दिरा से’वनपछि बिरामी परेका र उनीहरुको मृ”त्यु भएको हिन्दुस्तान टाइम्समा खबर छ। मृ”तकहरुले शुक्रबार राति अवैध म’दिरा से’वन गरेको र शनिबार उनीहरुको ज्यान गएको प्र’हरी अनुसन्धानबाट खुलेको छ। मृ’तक सबैको सनाखत भइसकेको र मृ’तक सबै छोटी पलारी र पहर टल्लि गाउँका बासिन्दा रहेको नालन्द प्र’हरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय