शनिबार २४ मंसिर २०७९

नाबालिग किशो’रीलाई ब’ला’त्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडि’त किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।

भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ।मंगल’बार प्रह’री वृत्त गौशालामा जाहेरी परेसँगै प्र’हरीले प्रमा’णहरू संकलन गर्न थालेको हो।प्रमाण’स्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगल’स्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।

प्रह’रीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ।सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखि’एको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

करिब सात घन्टा बसेर भदौ ६ गते फर्कि’एको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होट’लबाट फर्किएको फुटेजमा देखिन्छ।सन्दीपले आफू’माथि मध्यराती साढे १२ बजे पटक-पटक ब’लात्का’र गरेको प्र’हरीसँग भनेकी छन्। जाहेरी दिएपछि प्र’हरीले मंगलबार नै किशोरीको स्वा’स्थ्य परीक्ष’णसमेत गराएको छ।

बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेवि’रूद्ध काठमाडौं जिल्ला अदा’लतबाट पक्रा’उ पु’र्जी जारी गर्ने प्रह’रीको तयारी छ।घ’टना हुनु’अघि सन्दीप र किशोरी भक्तपुरको नग’रकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रह’री खटिएको छ।

घट’नाको अनुसन्धान प्र’हरी वृत्त गौशाला र परिसरले गरिरहेको छ।लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।जिल्ला प्र’हरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरु’द्ध जब’रज:स्ती क’रणी गरेको आ’रोपमा कि’टानी जा’हेरी परेको जनाएको छ । परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेवि’रुद्ध १७ वर्षीया बालिकालाई ब ला त्कार गरेको किटानी उजु’री परेको जनाएको हो ।

जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बा’लिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौं प्रह’रीले विज्ञप्तिमा उल्लेख गरेको छ ! – सेतोपाटी


Last Updated on: September 7th, 2022 at 9:49 pm
४३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया