आइतबार , जेठ ८, २०७९

भाउजू भगाउने देवरका दुई छोरीहरुको साथमा आमा आइन मिडियामा चल्यो रु’वा’बासी (भिडियो हेर्नुस)

केही दिन अघि झापा जिल्लाको झिल्झिले घर भएका चन्द्र थापा मगरले आफ्नै भाउजु लिएर अहिले फरार भएका थिए । श्रीमती वैदेशिक रोजगारिका लागि कुवेत गएको बेला साना छोराछोरीलाई घरमा बिचल्ली बनाएर चन्द्र थापा भाउजु लिएर फरार भएका हुन । १ महिना देखी सम्पर्क बिहिन भएको भन्दै आफन्तहरु मिडियामा आए पछि उनिहरुको अहिले खोजी भएको थियो । उनिहरु सम्पर्कमा आए पछि उनकी श्रीमती लगायतले छलफलका लागि भन्दै बोलाएका थिए

छलफलका लागि भन्दै चन्द्र र भाउजू मिडियासगैँ गएका थिए । तर उनिहरुलाई चन्द्रकी श्रीमती तथा उनका आफन्तहरुले चन्द्र र उनी सगैँ फरार भएकी भाउजुलाई हातपात गरेका हुन । श्रीमती बिदेशमा गएर दुख गर्ने तर चन्द्रले भने यहाँ दुख गरि कमाएको सबै सकेको र अरुको घरबार बिगारेको भन्दै उनिहरुले हातपात गरेका हुन । बिदेश गएकी चन्द्रकी श्रीमती भने अहिले घर आएकी छिन । त्यस्तै चन्द्रसगैँ फरार हुने भाउजुका श्रीमान पनि कामको शिलशिलामा ईन्डिया गएका थिए । उनी पनि घर फर्किएका छन ।

चन्द्रकी श्रीमती बिदेश रहेको र ती भाउजुको श्रीमान पनि कामको लागि इन्डिया जाने आउने गरे पछि चन्द्र र भाउजुबिच पहिले देखि नै अनैतिक सम्बन्ध रहदै आएको स्थानियहरुले बताएका छन । आफुहरुले कयौँ पटक अरुको घरबार बिगृन्छ भनी ती भाउजुलाई सम्झाउने गरेको भएता पनि उनिहरुबिच अनैतिक सम्बन्ध जारी नै रहेको गाउँलेहरुको भनाई छ । चन्द्रसगँ फरार भएकी भाउजुका श्रीमानले भने उनलाई आफू नखोज्ने बताएका थिए ।

तर चन्द्रकी श्रीमती र उनका आफन्तले भने चन्द्रले आफुले कमाएको र घर बनाउन भनी दिएको सबै पैसा लिएर गएको भन्दै त्यो फिर्ता हुनु पर्ने बताएका छन । अब उनिहरुलाई कानुनी रुपमा सजाय दिइने उनिहरुको भनाई छ । आफुहरुले दिएको पैसा सबै फिर्ता गर्नु पर्ने चन्द्रकी श्रीमतिका आफन्तले बताएका छन । आफुहरुले अर्काकी श्रीमती लिएर हिड्न पैसा नदिएको भन्दै चन्द्रले उक्त पैसा फिर्ता गर्नु पर्ने बताएका छन । चन्द्रकी श्रीमतिले यश अघि नै आफू अब चन्द्र सग नबस्ने बताईसकेकी छिन ।

उनिहरु फरार हुनु भन्दा अघिल्लो रातीको लगभग ८ बजे तिर देवर चन्द्र र भाउजुलाई रंगे हात गाउँलेहरुले समातेका थिए । चन्द्रले क”ट्टु मात्र लगाएको र भाउजु पे”टि”को”ट मात्र लगाएको अवस्थामा दुबैलाई एउटै ओछ्यानमा उनिहरुलाई भेटेका थिए । पहिले देखि नै देवर भाउजुको अ”नै”ति”क सम्बन्धको कुरा गाउँ घरमा फैलिएपछी सबैले उनिहरुलाई नि”गरानीमा राखेको छिमेकिहरुले बताएका थिए । देवर र भाउजुलाई एउटै ओछ्यानमा भेटिसके पछी चन्द्रले ग”ल्ती भयो एक पटकलाई माफी दिनु भनेको स्थानियको भनाई थियो । तर बिहान उज्यालो भए पछि भने उक्त कुरा सम्पुर्ण गाउभरि फैलिए पछि उनिहरु फ”रा”र भएका थिए ।

उनले दुबैजनालाइ एकएक थप्पड हान्ने योजना बनाएको कुरा खुलाइन भने छोरीचाहिले ममिलाइ कु”टे”प”छि हात हालेको कुरा बताइन । आफ्नो बाबुसग भाग्ने भाउजुले आफुलाइ भा”लु”नी सा”लु”नी भन्दै अपशब्द बोलेर गाली गरेको भन्दै खुब गु”ना”सो पनि गरिन ठुली छोरि शान्तीले । सामान्य मेकअप गरेर हिड्दा त्यस्तो भनेको बताउछिन उनी । कसले भन्यो भा”लुनी भनेर कु”ट्न घरमै आएको पनि उनले बताइन । बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय