शनिबार , माघ १५, २०७८

ठूलो शल्यक्रिया पछि पहिलोपटक बुढोको याद आयो भन्दै यसरी धरधरि रोइन अनिता (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अत्याधिक जटिल र सबैभन्दा महत्त्वपूर्ण सल्यक्रिया सफलता पुर्वक भएको अनिताका श्रीमान बिनोदले टिचिङ अस्पताल परिसरबाट मिडियालाई जानकारी दिएका छन् ।श्रीमती अनिताको सल्यक्रिया हुने भन्ने थाहापाएपछि भैरहवाबाट टिचिङसम्म बिनोद आएका हुन ।अहिले अनिता आइसियुमा नै रहेको उनले बताए ।त्यसैगरि यो शल्यक्रिया सगै उनको बोलिमा थोरै प्रष्टता आएको पनि उनले बताए ।उक्त शल्यक्रिया आठ देखि नौ घन्टा लाग्को थियो । तर अनिताले सुत्न भने पाएकि छैनन र चौबिसै घन्टा नै बस्नु पर्ने बाध्यात्मक अवस्था छ ।

त्यसैगरि पछिल्लो समय अनितालाई लिएर विभिन्न गलत समाचारहरु सम्प्रेषण गर्ने ती मिडिया उपर पनि आफुले उजुरि दिएको र कार्वाहि गरि पाउ भन्दै निबेधन दिएको उनले बताए । कसैको बिरामिको जिन्दगी उपर यसरी गलत समाचार प्रवाह गर्ने जो कोहिलाई पनि छोड्नु नहुने र कार्वाहिको दायारामा ल्याउनुपर्ने हामी पनि जोडदार माग गर्दछौ ।

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ । अहिले भने अनिताको सबैभन्दा ठूलो शल्यक्रिया पछि पहिलोपटक उनको ताजा भिडियो सार्वजनिक भएको छ जहाँ उनी गित सुन्दै आफ्नो श्रीमानलाई सम्झिदै बोल्ने प्रयत्न गर्दै धरधरि रोएकि छिन् ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय