शनिबार , माघ १५, २०७८

मेलापात गरेर भाइ र बुवा पाल्दै ,आमा भागेपछि यसरी आमा खोज्दै रुदै ,कठै (हेर्नुस् भिडियो )

भदौ आठ गते दिउँसो करिब १ बजे घाँस का ट्न जान्छु भनेर हिडेकि गुल्मी इस्मा ६ गुल्मकि अठ्ठाइस बर्षिय धनिकुमारि कुमाल घर नफर्किएको पनि आज २० दिन पूरा भयो ।यतिका दिनसम्म पनि उनी कसैको पनि सम्पर्कमा छैनन् ।

श्रीमान खुमबहादुर कुमाल भन्नुहुन्छ म श्रीमतिलाई असाध्यै माया गर्थे ,हाम्रो प्रेम बिवाह थियो अनि हामिबिच कहिलेपनि झ गडा भएको थिएन ।उनि भन्छन् धनकुमारि तिमी जहाँ छौ घर फर्क म अझै पनि तिमिलाई स्विकार्छु ।

आफ्नो आमा यसरी बेपत्ता भएपछि ९ बर्षिय छोरी ग्रिष्मा कुमाल जस्ले अहिले मेलापात देखि लिएर भाईलाइ सम्हाल्ने देखि पुरै घरायसि काम समेत गर्दै आमाकै बाटो हेर्दै बसिरहेकि छिन् ।उनी कक्षा ४ मा पढ्दै आएकि छिन् तर पछिल्लो समय आमा यसरी हिडेसगै भविष्य सगै उनको अध्ययनमा पनि ठूलो धक्का लागेको छ ।आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारमा आमाबाट पनि घात भएसगै अहिले।यो परिवार हदैसम्मको दुखबाट गुज्रिरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय