शनिबार , माघ १५, २०७८

झापामा ५५ हजार जा’री तिरेर ल्याएकी श्रीमती ३ महिना नबित्दै भइन फ’रा’र (भिडियो हेर्नुस)

झापा जिल्लाको दमक नगरपालिका २ स्थित बाघखोर चौकका राम प्रसाद तामाङले केही समय अघि २४ वर्षीय एक बिबाहित महिलालाई उनका श्रीमानलाई ५५ हजार रुपैयाँ जा*री तिरेर बिबाह गरेर घर ल्याए । तर बिबाह गरेर घर ल्याएको तीन महिना पनि नबित्दै ती महिला फ*रार भएकी छिन । केरा व्यापार गर्ने रामप्रसाद तामाङ उनकी श्रीमती पनि केरा बेच्न हिडेको भन्दै घरबाट हिडेकी थिइन ।

रामप्रसादले घर नजिकैका छिमेकीकि श्रीमती तिर्था कुमारी राईलाई उनका श्रीमानको सहमति मै गाउँलेहरु साँची बसि ५५ हजार रुपैयाँ जारी तिरेको कागज बनाइदिए । जा*री तिरेर बिबाह गरेको तीन महिना पनि नपुग्दै उनकी श्रीमती फ*रा’र भएको रामप्रसाद तामाङले जानकारी दिएका छन । एउटा सानो रातो झोला बोकेर दिउँसो ३ बजे तिर हिडेको छिमेकीले बताए । रामप्रसाद घरमा नभएको मौका पारी उनी हिडेको छिमेकिहरु बताउँछन ।

झोला बोकेर हिडेको देखे पछि कता हिडेको भनेर छिमेकीले सोध्दा भाईलाइ केरा पुर्याइदिन हिडेको एकछिन घर हेर्दिदै गर्नु भन्दै उनी गएको छिमेकिले बताएका छन । तर आफुले भने कतै केरा पुर्याउन नलाएको र कोहि भाइ पनि यहाँ नभएको रामप्रसादले बताए । भाईकोमा हिडेको भन्ने एउटा बहाना मात्र बनाएको हुन सक्ने उनको बुझाइ छ । अलिक पर रहेका उनका भाईहरुलाई यश बारेमा थाहा नभएको बताए ।

अर्कैको श्रीमती रहेकी उनी, उनको पनि र सबैको सहमतिमा माया भएरै बिबाह गरेको गाउँलेहरु बताउँछन । उनिहरुबिच कुनै झै*झ*गडा भएको आफुहरुले थाहा नपाएको छिमेकिहरुले बताएका छन । रामप्रसाद पनि असल ब्याक्ति भएको उनिहरुको भनाई रहेको छ । त्यस्तै तिर्था कुमारी पनि त्यसरी बि*ग्रेर हिड्ने खालको नभएको गाउँले तथा छिमेकिहरु बताउँछन । कसैसगँ कुनै त्यस्तो स*म्बन्ध भएको थाहा नपाएको उनिहरुको भनाई छ ।

बिबाह गरे देखि मिलेर बसेका उनिहरु तिर्थाले त्यसरी छो*डेर हिड्छिन भन्ने आफुहरुले पत्याउन गार्‍हो भएको उनिहरुको भनाइ छ । त्यति धेरै कोहिसगँ पनि नबोल्ने सोझी खालको भएको उनिहरु बताउँछन । कहिल्यै कोहि शं*का गर्ने खालको ब्याक्तीसगँ बोलेको हिडेको नदेखेको गाउँलेहरुको भनाइ छ । तीन बजे तिर सानो झोला बोकेर हास्दै हिडेको देखेता पनि कहिल्यै त्यसरी नहिडेको सोझी मान्छेमा खासै शं*का नभएकोले वास्ता नभएको देख्ने एक वृद्ध महिलाले बताइन । भोलिपल्ट मात्र आफुले हराएको सुने पछि त्यही बेला हिडेको रहेछ भन्ने आफुलाई लागेको उनले बताइन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय