शनिबार , माघ १५, २०७८

मध्यरातमा मृ”त बालक च्यापेर उत्रीए परीवार अस्पतालअगाडि धर्नामा(भिडियो हेर्नुस)

झापा जिल्लाको दमकमा रहेको एडभान्स हस्पिटलमा दुई महिनाको बालकको असामयिक मृ”त्युको घ’टनाले अहिले त्यहा निकै नै त”ना”बग्रस्त अबस्थाको सृजना भएको छ । मृ”तक बालकका परिवार र सर्बसाधारणहरुको अनुसार बालकको मृ”त्यु अस्पतालको ला”पर’बा’हीका कारण भएको बताउदै उनिहरुले अस्पतालमा तो”ड”फो”ड पनि गरेका छ्न । बालकको परिवारसग भएको भनाभनको ॠ”षिबिमा अस्पतालले बालकको ज्या”न लिएको सर्बसाधारणको भनाइ रहेको छ ।

मृ”तक बालकलाइ आफ्नो दाजुको छोरा बताउने एकजना युबकले बालकलाई आफुले सकुशल सामान्य ज्व”रो र नि”मो”नि”या हुदा ल्याएकोमा नर्सले ड”ब”ल डोज सु”इ हानेर बालकलाई मा”रेको बताएका छ्न । नर्सहरुले ॠ”षि”बिका कारण बालकलाई मा”रे”को उनको ठहर रहेको छ । नर्सहरुले बिरामी नानिको अगाडि टिकटक बनाउदै बसेको भन्दै उनले हातमा इट्टा बोकेर आफ्नो आ”क्रो”श पोखेका छ्न ।

यो घ’टना डाक्टरहरुको ला”प”र”बा”ही र नर्सहरुको हे”ल”चे”क्र्या”इले भएको उनको भनाइ रहेको छ । एडभान्स हस्पिटलमा यसअघि पनि पाँचवटा नानी म”रिसकेको र अब फेरीपनि कुनै बाबुआमाले आफ्नो सन्तान गु”माउनु नपरोस भनेर यो अस्पताल ब”न्द हुनुपर्ने उनको माग रहेको छ । डाक्टर नर्सहरुसग प्रहरीले कुराकानी गर्न नदिएकोले आफुहरु ढु”ङ्गा”मु”ढा गर्न बा”ध्य भएको बताउछ्न उनी ।

नानी यहि म”रेतापनी अस्पतालका डाक्टरहरुले कृ”त्रीम सास दिएर परिवारको आँखा छ”ल्नको लागि धरान लगेको बताउँछ्न उनी । अस्पताल सकेसम्म पैसा लु”ट्ने र उपचार गर्न नसकेपछी भने अर्कै अस्पतालमा रिफर गर्ने गरेको भन्दै सर्बसाधारण आ”क्रो”शि”त भएका छ्न । हस्पिटलहरु त बनेका छ्न तर यिनिहरुको लु”टको ध”न्दा भएको उनिहरुको ठ’हर छ । भर्खर जन्मेको नानीलाई फा’ल्टै सु”इ हानेर मा”रेको भन्दै सर्बसाधारणहरु आ”क्रो”शि”त भएका छ्न ।

यसैक्रममा आज भने मृ’त’क बालकका परिवार मृ”त बालकको श”बसहित अस्पतालमा ध”र्ना दिदै आएका छ्न । सामान्य ज्व”रो र नि”मोनिया लागेको बालकलाइ निदाएको समयमा सु”इ हा”नेर मा”रेको उनिहरुको आ’रोप छ । बालकको शरीरभरी जताततै सु”इ हा”नेको घा’उ हामी स्पष्ट देख्न सक्छौ । बालककि आमाका अनुसार दूध खुवाएर सुताएको बालकलाइ निन्द्रामा सुइ हा”नेपछि एक्कासी बालक रु”न थालेको र का”लो”नि”लो भएको र एकाएक आ”वा”ज र सास दुबै रो”किएको बताइन ।

बालकको शरीरमा जताततै सु”इ हा”नेर सु”न्निएको उनिहरु बताउँछ्न । उपचार गर्न ल्याएको बालक मा”र्नको लागि ल्याएजस्तै भएको भन्दै गु”नासो गर्छन उनिहरु । नानी यहि अस्पतालमा नै म”रिसकेको र म’रि’सकेपछि अर्कै अस्पतालमा रि”फर गरेको उनिहरुको ठ”हर छ । नानीको अबस्था हेर्दा आज म”रेको हुनैनसक्ने भन्दै उनिहरुले आ”पत्ती जनाएका छ्न । डि”स्चार्ज दिन दुइदिन मात्र बाँकी रहदा अस्पतालको च”र”म ला”परबाहीले गर्दा नानि गु’मा’एको भन्दै उनिहरु मध्यरातसम्म धर्नामा बसेका छ्न ।

थप जानकारीको लागि हेर्नुस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय