शनिबार , माघ १५, २०७८

टिकटकमा श्रीमतीलाई वि’भेद र यातना’पूर्ण व्यबहार गर्दै आएका भाइरल जोडी(भिडियो हेर्नुस)

टिकटक लगायतका सामाजिक संजालमा समयसमयमा फरकफरक मान्छेहरु भा”इरल भैरहेको हामी देख्न पाइरहेका हुन्छौ । पछिल्लो समय टिकटकमा एकदमै भा”इरल अनि रुचाइएको जोडि हो, सम्झना खड्का र तेजबहादुर शाहिको जोडि । उनिहरुले टिकटकमा बनाएको भिडियो एकदमै मा”र्मि”क एवम रोचक प्रकृतिका हुनेगरेका छ्न । समाजमा देखिने श्रीमान र श्रीमतीबिचको सम्बन्ध एवम झै”झ”ग”डा लाइ भिडियोमा कै”द गरेर उनिहरुले प्रस्तुत गर्ने गरेका छ्न ।

यसैक्रममा आज भने यी जोडि एकसाथ मिडियामा आएकाछ्न । पश्चिम कालिकोट घर भएका तेजबहादुर र रामेछाप घर भई भक्तपुर बस्दै आएकी सम्झना अहिले नमुना जोडिको नामले परिचित छ्न । डान्स सिक्न आएकी सम्झनासग तेजबहादुर बैबाहिक बन्धनमा पनि बा”धिए । उनिहरुका टिकटक भिडियो एकदमै पी”डा बोकेका एवम का”रु”णि”क हुनेगरेका छ्न जुन दर्शकले एकदमै रुचाएका पनि छ्न । उनिहरुको टिकटक भिडियो मान्छेको मन छु”एर आखामा आँ”सु समेत झार्न सफल भएका छ्न ।

तथापी सम्झनाका अनुसार उनिहरुले बनाएका भिडियोहरु आफ्नो जिबनसग भने मेल खाने नगरेको र अ”पा”ङ्ग”ता भिडियोहरु भने आफ्नो भुतसग केही हदसम्म मिल्ने गरेको पनि बताइन । आफुले बनाएका भिडियोहरु कसैको जिबनमा भने मेल खाने गरेको र त्यहिअनुसार बनाएको पनि उनले खुलाइन । आफुलाइ रमाइला बिषयबस्तुले भन्दापनी कसैको जिबनमा घटिरहेका दुखका कुराहरुले बढी ध्यान खिच्ने गरेको बताउछिन उनी ।

उनिहरुको भिडियोमा श्रीमानले श्रीमतीलाइ गरेको अ”न्या”य”पुर्ण व्यवहार देखाइएको हुन्छ र यहि कुराले दर्शकहरुको मनमा तेजबहादुरप्रती न”का”रात्मक धारणा पनि गएको बताउछिन तर यथार्थ जिबनमा भने आफ्नो श्रीमान बि”भेदपुर्ण नरहेको बताउछिन उनी । तेजबहादुरले आफ्नो अभिनयका कारण धेरै दर्शकहरुको त गा”ली पनि खाएको बताउछ्न उनी । उनिहरुको राम्रो बिषयबस्तु अनि अत्यन्तै सुन्दर अभिनयका कारण नै आज उनिहरु दर्शकमाझ लोकप्रिय बन्न पुगेका छ्न ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय