शनिबार , माघ १५, २०७८

सुप्रिम मल्ल संगको दोहोरीबाट सबैलाई रुवाएकी टिका सानुले अन्तरबार्तामा रुदै भनिन:गाउँदा आमाको याद आयो ( भिडियो सहित हेर्नुहोस )

सुप्रिम मल्ल संगको दोहोरीबाट सबैलाई रुवाएकी टिका सानुले अन्तरबार्तामा रुदै भनिन:गाउँदा आमाको याद आयो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

पछिल्लो समय टिकटकमा निकै भाइरल भएकी प्लाष्टरवालीका नामले परिचित सोनु मोक्तान अहिले श्रीमान सहित मिडियामा आएको छिन । घर बनाउने ठाउँमा ज्यामी काम गर्दै नाँच्दै गाउँदै बनाएका टिकटक उनका निकै भाइरल हुने गरेका छ्न । यस अघि मिडियामा आएकी सोनुले आफुलाई श्रीमानले नै टिकटक चलाउन सिकाएको बताएकी थिइन् । दर्शकहरुले उनका श्रीमानको लनि खोजी गरे पछि अहिले सोनु सगैँ उनका श्रीमान वसन्त पनि मिडियामा आएका छन ।

सोनु र बसन्त आफुहरु दुबै जना घर बनाउने काम गर्दै आएको बताएका छन । श्रीमाले इटाको गारो लगाउने काम गरेको र श्रीमतिले प्लाष्टर गर्ने काम गरेको सोनुले बताएकी छिन् । आफुहरु ७ वर्ष देखि निरन्तर यहीँ काम गर्दै आएको बसन्तले बताएका छ्न । छोरा सानो भएकोले खाना बनाउनु पर्ने भएकोले आफू कामको लागी टाढा नजाने तर वसन्त काठमाडौ सम्म जाने सोनुले बताएकी छिन् । काठमाडौं नाली सफा गर्ने देखी लिएर जे काम भेटे पनि आफुले पहिले पहिले गर्ने गरेको वसन्त बताउँछन । इटा भट्टमा पनि इटा बनाउने काम पनि गरेको वसन्तले बताएका छन ।

अहिले पनि घरको गारो लगाउने काम देखि इटा बोक्ने काम समेत आफुले गर्ने गरेको वसन्तले बताएका छ्न । सोनु बिरामी भएकोले यस्तो काम गर्ने नसक्ने भएकोले प्लाष्टरको काम सजिलो हुन्छ भनेर सोनुलाई त्यही काम मात्र गर्न लगाएको वसन्तले बताएका छ्न । आफुहरुले बिबाह गरेको ८ वर्ष भएको र त्यही बेला देखि नै सगैँ काम गर्दै आएको सोनुले बताएकी छिन् । आफुहरुको भेट भक्तपुरमा होटलमा काम गर्ने शिलशिलामा भएको र मन परापर भएर प्रेम पछि बिहे गरेको बसन्तले बताएका छ्न ।

आफू पानी लिन जाने ठाउँमा बसन्तले काम गर्ने होटेल नजिक भएको सोनुले बताई । आफू त्यहां पानी लिन गएको बेला वसन्त झ्यालबाट हेर्ने र आफुलाई भेट्न आउने गरेको सोनु बताउँछिन । त्यसपछी प्रेम प्रस्ताव आफुले नै  सोनुलाई राखेको वसन्तले बताएका छन । आफ्नो बुवा नभएको र दिदिको पनि बिहे भएकोले घरमा आमालाई हेर्नू पर्छ भनी आफुले भनेको सोनुले बताएकी छिन् । दुबै जना मिलेर कमाउला सहयोग गरौंला भनी बसन्तले भनेपछि आफुले बिहे गर्ने मानेको सोनुले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय