शनिबार , माघ १५, २०७८

मृ’तकका काका आफ्नि भतिजिको ह’त्या नै भएको भन्दै प्रमाणसहित आए(भिडियो हेर्नुस)

बिज्ञान र प्रबिधिको युग भनिने यो २१ औ शताब्दिमा पनि अझै हाम्रो देश नेपालमा भने मान्छेहरु अ”न्धबिश्वास र रु”ढी”बा”दी परम्पराहरुको पछाडी लागेको देख्दा नै हामी अनुमान लगाउन सक्छौ कि हामी नेपाली कति पि”छडि एका छौ । अरु देशका जनशक्ति चन्द्रमा लगायत अन्य ग्रहमा बस्ती बसाउने कुरामा तल्लिन रहदा हाम्रो देशमा भने धा”मी”झाँ”क्रीको प्रयोगमा भु”त”प्रे”त भ”गाउने काम भैरहेको छ जुन आफैमा एउटा ल”ज्जास्पद विषय रहेको छ

आजको घ’टना पनि यस्तै विषयमा आधारित छ । पछिल्लो समय धा”मी”झाँ”क्रीका घ’टनाहरु हामी देख्न अनि सुन्न पाइरहेका हुन्छौ । आजको बिषयमा भने आफुलाई माता बताउने एक महिलाले १४ बर्षिया बालिकालाई उपचारको नाममा त्रिशूल रो”पि”रो”पी ह”त्या गरेको घ”टना रहेको छ । भर्खरै कक्षा ६ मा अध्ययनरत सिन्धुपाल्चोक घर भएकि रोशनी श्रेष्ठ नाम गरेकी बालिकाको उपचारको नाममा माताले नि”र्म”म तरिकाले ह”त्या गरेकिछिन ।

सामान्य टाउको दुख्ने समस्या रहेकी रोशनीलाई अस्पताल को उपचारबाट केही निको नभएपछि माताले निको पार्छिन भनेर रोशनिकी आमाले उनको उपचारको लागि माताकोमा लगेकी रहिछिन तर बि”डम्बना उपचारको लागि लगेको छोरिको ला”छ फर्कियो तर सा”स फर्किएन । क”ठै ब”रा छोरिको त्यस्तो खबर सुनेर यता आमाको भने रु”वा”बा”सी चलेको छ । आफ्नो छोरिलाई जसरी त”ड्पाइ त”ड्पाइ मा’रे’को छ त्यसलाइ पनि त्यसरी मा”र्ने बताउछिन उनी ।

उमेरले सानै भएपनी आमाभन्दा ठुली थिइन रोशनी, क”ठै आमा भने यता छोरी सम्झिदै रु”ए”कि रु”ए”इ गर्छिन । शरिरभरि नि”ल”डा”म एकदमै “बिजोगले आफ्नी छोरिलाइ मा”रे”को बताउदै रु”न्छिन उनी । क”ठै उनी, राती नै उनलाइ गा”ह्रो भएको अबस्थामा बोलाएको भए सास त भेट्न पाउथे कि भन्दै खुब गु”नासो गरिन उनले । त्री’शु’लले ज’ताततै रो”पेको, आँखामा पनि घा”उ अनि नाकबाट पनि र”ग’त आएको, निकै नै ना”जुक अबस्थामा आफ्नी छोरिलाइ मा”रे’को बताउछिन उनी ।

यसैक्रममा उक्त मातालाइ स्वयम्भू प्रहरी बृत्तमा प”क्रा”उ गरेर राखेको कुरा बाहिरिएको छ र अन्य धेरै माताहरु पनि उक्त माताले स”जाय पाउनुपर्ने भन्दै आ”न्दो’लनमा पनि उ”त्रीएका थिए । संस्कृती संरक्षण तथा सामाजिक बिकास केन्द्र, नेपाल नामक संस्थाको प्रतिनिधित्व गर्दै एउटा बोर्ड प्रदर्शन गरेर उक्त ह”त्यारा मातालाइ का”रबाहिको माग गर्दै माताहरु आएका थिए । उनिहरुले उनिसग ज्या’न मा”र्ने अधिकार नरहेको र उनी माताको नाममा क”ल”ङ्”क रहेको कुरा पनि बताएका थिए ।

हामी आफैले आफ्नै ज्या”नको त ग्या’रे’न्टी लिनु नसक्दा उक्त माताले अर्काको जि”उ’को ग्यारेन्टी कसरी लिइ त भनेर प्रश्न पनि ख”डा गरेका थिए उनीहरुले । उनिहरुले उनी माता नरहेको र उनलाइ जन्म कै”दको स”जाय हुनुपर्ने कुरामा जोड दिए । तर आज भने मृ”त’क’का काका ज”ङ्गि”दै आफ्नी छोरिको ह”त्या नै भएको बताउदै मिडियामा आएका छ्न । उनका अनुसार आफ्नी छोरिको ह”त्या नै भएको कुरा त मृ”त’कको शरीरमा रहेको चो”टहरुले नै प्रमाणित गरेको बताउँछ्न ।

आफ्नी भतिजिलाइ कु”ट्दा कु”ट्दा रु”नपनि नसक्ने अबस्थामा पु”र्याएर मा”रेको बताउछ्न उनी । आफ्नी भतिजिलाइ अनेकतरहका या”तना दिएर मा”रेको उनको भनाइ रहेको छ । परिवारलाइ खबर गर्नुको सट्टा आफ्नि भतिजिलाइ ला”त्तीले र मु”ड्किले हि”र्का’एर मा’रे’को उनको ठ”हर छ । नानी ठिक पार्छु भनेर उनिहरुले जिम्मा लिएकोले परिवारबाट पनि ढु”क्कसाथ नानी छोडिदिएको बताउछ्न उनि । उनले आफ्नी भतिजिलाइ न्या”य मिल्नुपर्ने र ह”त्यारालाइ क”डा भन्दा क”डा स”जाय मिल्नुपर्ने कुरामा जोड दिए । थप जानकारीको लागि हेर्नुस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय