
साउदीबाट मलाई बचाऊ भन्दै अन्तिमपटक फोन गरेका भीम सम्पर्कबिहीन(भिडियो हेर्नुस)
जाजरकोट जिल्ला शिबालय गाउपालिका घर भइ बसोबास गर्दै आएकी टीका बस्नेत नाम गरेकी एक महिला आफ्ना वैदेशिक रोजगारिका लागि गएका श्रीमान ह”राएको भन्दै उनको खोजिमा काठमाडौंसम्म मिडियाबाट केही सहयोगको अपेक्षाका साथ आएकिछिन । ३७ बर्ष उमेरका भिमबहादुर बस्नेत नाम गरेका उनका श्रीमान बिगत लामो समयदेखी स”म्प”र्क”बि”हि”न रहेको बताउछिन उनि, आफ्नो श्रीमान जि”उदै छ्न कि म”रिसके त्यसको पनि खबर छैन उनलाइ ।
दुईचार पैसा कमाएर ॠ”ण ति”र्छु भनी साउदी अरब गएका उनका श्रीमान उतै बे”पत्ता हुदा यता ॠ”णको भा”री भने श्रीमती टिकाको शिरमा आएको छ । उनले संस्थाबाट पनि ॠण लिएका रहेछ्न जुन श्रीमतिले आफू दस दिनको सु”त्केरी छ्दा नानिलाइ दूध खुवाउने पैसाधरी नभएर खर्च गरेको बताउछिन उनी । घर छाडेको तीन बर्षपछि मलाइ जे”ल हाल्दैछ्न, मलाइ ब”चाउ भनेर अन्तिमपटक फोन गरेका भिमबहादुर आज दुइबर्ष बितिसक्दा पनि बे”खबर छ्न ।
एम्बेस्सीमा म्यासेज आएको छ एम्बेस्सीको गाडिले आफुलाइ बाहिर नै निस्किन नदिने बताउदै रु”दै उनले फोन गरेको कुरा उनले खुलाइन । चारचार स”न्तान, न श्रीमानको साथ त्यसमाथी ॠणको बोझ, निकै नै ठुलो समस्यामा छिन उनी । क”ठै रु”दै छिटो घर आउनु, छोराछोरीकै लागि भएपनि सम्पर्कमा आउनु भन्दै बि”न्ती बि”साउछिन उनी ।
बिदेश जादा श्रीमानले लिएको ॠ”णको सावाँ र ब्याज मा”गेर साहुहरुले उनलाई है”रान खेलाएको बताउछिन उनी । का”लो”सु”चिमा नाम राखिदिने र छोराछोरीले नागरिकतासमेत नपाउने भनेर डर देखाउदै संस्था कर्मचारिहरुले घरमै आएर थ”र्काउने गरेको बताउछिन उनी । यस्तो अबस्थामा ए”क्लि उनले आखिर के गरून ?
कर्मचारी देख्नेबित्तिकै छोराछोरी परबाट नै ड”राउने गरेको र अब के गर्ने भन्दै आ”त्तिने गरेको कुरा पनि उनले बताइन । यहि पैसाकै त”नाबमा कतिदिन त छोराछोरी भो”कै सु”तेको बताउछिन उनी । छोराछोरीले बाबा खै भनेर रातदिन सोध्ने गरेको बताउछिन उनी । उनले रुदै आफ्ना छोराछोरीलाई टु”हु”रा नबनाइदिन र सहयोगको लागि हात फि”जाइन । थप जानकारिको लागि भिडियो हेर्नुस