शनिबार , माघ १५, २०७८

भाईरल ड्राईभर सुजन बाबु र रिया खडकाको यो मार्मिक गित हेरेर नरुने को होला र (भिडियो सहित हेर्नुस)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

जन्मिय देखी आमाको काखमा लडिबुढि गर्दै हरेक पलमा आमा संगै हुर्कियको छोरा अथवा छोरी आमाकै माया अनि ममताबाट ठुलो हुदै जान्छन। बिस्तारै किश्वर अवस्थामा प्रवेश-गरेसंगे उनीहरुले अर्कैको साथ किन खोजिरहेका हुन्छन त यो जिज्ञाशा धेरैको मनमा लागिरहने कुरा हो। सधै आमाकै काखमा रमायको सन्तान पछि गयर उसलाई अर्कैको साथको आवश्यक पर्ने हरेक व्यक्तिहरुमा हुने गर्दछ।

यो माथिबाटै बनायर राखेको नियमले समेत हुन सक्दछ त्यसैले पनि यो बारेमा धेरैको जिज्ञाशा भयपनी उक्त जिज्ञाशालाइ मेटाउन प्राय कसैलाई पनि सम्भब नहुन सक्छ। आमा संगको साथ पछि अरु कसैको साथमा प्रेम गरेका तेस्ता जोडीहरुको पनि त धेरै सफल-भयको हामीले देखीदैन। सायद यो पनि केहि न केहि कारण हुन सक्दछ। जो कारण धेरैलाई जानकारी छ र सोहि कुराले धेरै प्रेम जोडिहरुलाइ पटक-पटक झास्क्याउने गरेको पनि तपाइँ हामि अनुमान गर्न सक्दछौं।

कुनै प्रेम जातको कारण कुनै प्रेम धर्मको कारण त कुनै प्रेम धनको कारण पनि छुटेको धेरै कुराहरु तपाइँ हामि अहिलेपनि यो समाजमा देख्दै आयका छौं। जतिसुकै यस्ता बेथितिको नाराहरु लगायपनि अथवा डण्डहरुको नियम रहेपनि समाजमा अझैपनि यस्ता कुराहरु प्रसस्तै देखीदै आयका छन् र धेरैले यस्ता कुराहरुलाई भोग्दै समेत आयको तपाइँ हामि देख्न सकिन्छ।

त्यसैले पनि यस्ता कुराहरु समाजमा लुकेर बसेपनि हाम्रा कलाकारहरुले छर्लंग सबै माझ देखाउने अनि यस्तो पनि छ है अझै समाजमा भनेर माथिल्लो निकायसम्म खबर पुर्याउने काम भयको तपाइँ हामि देख्न अनि बुझ्न सकिन्छ। त्यसैले भनियको हुन सक्छ कलाकार पनि त देशका एक गहना हुन् भनेर। देशको बारेमा चासो राख्ने र देशमा भयका त्यस्ता लुकेका कुराहरुलाइ गीतको माध्यमबाट बाहिर ल्याउनु एक समाज सुद्रीको बाटो समेत भयको धेरैको मनमा भयकै कुरा हो।

यसै बिचमा पछिल्लो समय समाजमा भयका त्यस्ता कुराहरुलाई एउटा म्युजिक भिडियो बाट चित्रण गर्ने कोशिश गरीयको छ। जसमा धर्मको कारण छुटेका मायालु जोडीहरुको बारेमा परेको दुख-अनि मर्काहरुलाई चित्रण गरीयको छ। फरक धर्म भयकै कारण घर परीवारबाट छुटाईयका जोडीहरुको चित्रणमा निर्माण गरीयको म्युजिक भिडियो लाइम लाइट नेपालको युट्युबबाट बजारमा बजारमा सार्बजनिक गरीयको छ

सान्ति श्री परीयार, भरत भट्ट, केबी भण्डारी, संगीता थापाको आवाजमा रहेको गित “रुन्छु कति” को सब्द भरत भट्टले लेख्नु भयको हो भने जुन गीतको लय केबी भण्डारीले तयार पार्नु भयको छ। त्यस्तै उक्त गीतको भिडियो निर्देशन टेकेन्द्र साहले गर्नु भयको छ भने छायाकन राजा पोखरेल र सम्पादन समेत टेकेन्द्र साहले गर्नु भयको हो। धर्मको कारण छुटेका मायालु जोडीहरुको पिडाहरुलाई उक्त गीतको म्युजिक भिडियोमा चित्रण गरीयको छ। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय