शनिबार , माघ १५, २०७८

चर्चित गायिका लक्ष्मी खड्का र अर्जुन सापकोटाले गाएको गितले युटुवमा तहल्का मच्चायो (भिडियो)

गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।

यतिबेला अर्जुन सापकोटा, लक्षमी खड्का र राजु पन्थीको नयाँ गित `दुई दुना चार´ बजारमा सार्वजनिक भएको छ। गितमा उत्कृष्ट शब्द चर्चित सर्जक नेत्र अर्यालले गरेका छन् ।

माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। यस्तै संगीत महेन्द्र भण्डारीले गरेका छन् । गीतमा रबिना भण्डारी, सन्तोस मगराती, अनुसा थापा, तेजेन्द्र गौतम र किरिसिका परियारको अभिनय देख्न सकिन्छ।

गीतको भिडियोलाइ प्रेम थापाले निर्देशन गरेका छ्न । भने भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका छन।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय