शनिबार , माघ १५, २०७८

सिंन्दुर हालेर १४ वर्षीय बालिकालाई त्रि’शूल हा’नेर मा’र्ने माता सहित ३ जना प’क्राउ(भिडियो हेर्नुस)

सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएकी १४ वर्षिय रोसनी श्रेष्ठलाई एक जना माताले त्री’शुलले रो’पेर मा’रेकी छिन । काठमाडौ बस्दै आएकी उमा नाम गरेकी ती महिला आफुलाई माता बताउँदै आएकी थिइन् । लामो समय देखी एउटा टहरा भाँडामा लिएर उनले माता भन्दै आफ्नो धन्दा चलाउदै आएकी थिइन् । ल’कडाउन लागे पछि हा’तखु’ट्टा न’चल्ने भएकी १४ वर्षकि आफ्नी छोरिलाई आफ्ना आफ्न्ताको सहयोगमा माता भएको ठाउँ ती बालिकाकी आमाले पुर्याएकी थिइन् ।

ती बालिका रोशनिलाई कु’ट’पि’ट र शरीर भरी त्रिशूल हा’ने’र ह”त्या गरिएको आ’रो’प’मा प्र’हरिले ती माता र उनका सहयोगी अन्य २ जनालाई अहिले प्र’हरिले प’क्रा’उ गरेको छ । केही हप्ता अघि ती बालिकालाई माताकोमा उ’प’चारका लागि ल्याइएको थियो । उनको घरबाट माता भएको स्थानसम्म ल्याउन लान टाढा हुने भएकोले तिनै माता सगै बालिका रोशनी करिव ३ हप्ता अघि देखि बस्दै आएकी थिइन् । उनलाई केही दिन अघि उनको परिक्षा भएको भन्दै उनकी आमा लिन आए पनि माताले पठाएकी थिइनन् ।

उनलाई मार्ने योजना अघि देखि नै बनाएको हुनाले परिक्षा दिन जान समेत नदिएको हुन सक्ने रोशनिकी ठुलिआमाले बताएकी छिन । आफ्नि छोरी जस्तै अन्य थुप्रैलाई ती माताले हत्या गरेको हुन सक्ने उनको आ’रो’प छ । कतिपय यस्ता थुप्रै घ’टनाहरु उनिहरुले दबाएको हुन सक्ने भन्दै ती सबै विषयमा छानबिन गर्नु पर्ने रोशनिकी ठुलिआमाले बताएकी छिन । आफुले छोरिको शरीर हेर्दा छोरिको शरिको सम्पुर्ण भागमा नि’ल’डा’म र त्रीशु’लले घो’पि’एको चो’ट आफुले देखेको उनको भनाई छ ।

छोरिको निकै बर्बरता पुर्वक ह”त्या गरिएको भन्दै ती मातालाई मृ”त्यु’द”ण्ड हुनु पर्ने उनको माग छ । फेरि यस्ता घ’टना अरु कसैले गर्न नसकुन भनेर नै आफुहरुले यस्तो सजायको माग गरेको उनले बताईन । नेपालमा मृ”त्यु”दण्’डको कानुन नभएता पनि घ’टनाको प्रकृति हेरेर त्यही अनुसारको सजाय दिनका लागि कानुन परिमार्जित गर्नु पर्ने उनको भनाई छ । आफ्नी छोरिलाई ज’ब’र्ज’स्ती करणी पछि ह”त्या गरिएको हुन सक्ने पनि उनले आ”शं’का गरेकी छिन ।

आफुले त्यस्तो ज’बर्ज’स्ती क’र’णि गरे जस्तो केही नदेखेता पनि जाँच भने गर्नु पर्ने उनको भनाई छ । प्र’हरिले ती माता सहित उनिसगँ बस्ने अन्य २ जना सहयोगिलाई पनि अहिले प’क्राउ गरि अनुसन्धान भै रहेको बताएको छ । ती बालिकाको श”व भने अहिले पो”स्ट’मा’र्ट’म’का लागि अस्पतालमा राखिएको छ । उनिहरुले ह”त्या गरेको स्पष्ट भएको भन्दै सजायको माग आफन्तले गरिरहेका छन । त्यस्तै ती माता बस्ने वरिपरिका स्थानियले पनि ती बालिकालाई माता र अर्का एक सहयोगी मिलेर कु’ट’पि’ट गरेको बताएका छन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय