शनिबार , जेठ १४, २०७९

बाल गायक सुप्रिम मल्ल आमा-बाबा सहित पहिलो पटक मिडियामा परिवारको चल्यो रुवाबासी,रहेछ यतिधेरै पिडा ( भिडियो सहित हेर्नुहोस )

बाल गायक सुप्रिम मल्ल आमा-बाबा सहितको पहिलो अन्तरबार्ता,परिवारको चल्यो रुवाबासी,रहेछ यतिधेरै पिडा। बाजुरा बाट प्रतिनिधित्व गर्दै देस तथा बिदेशमा रहनु भएका सबै दर्शकको मनमा कब्जा जमाइ,Voice of Kids को फाइनलमा प्रबेश गरेका चर्चित बाल कलाकार सुपृम मल्ल लाई हार्दिक बधाई छ। अर्को राउन्ड को लागि आजै बाट भोट गरौ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

नेपालि गित संगीतमा पछिल्लो समय धेरै दर्शकहरुले मन परायको द भ्वाइस अफ किड्सका बाल-कलाकार सुप्रीम मल्ल र दोहोरी क्षत्रकी अस्मिता डल्लाकोटि हुन्। द भ्वाइस किड्समा सुप्रीम मल्ल गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को उत्कृष्ट १६ मा प्रवेश गरिसकेका छन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका lछन्

।शुक्रबार राजु लामाको टिमबाट उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट १६ मा छ्नोट भएका हुन्। उनको यात्रा भ्वाइस किड्समा मात्र होइन उनलाई नेपालि लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीमा समेत उनको टुकाहरुलाई धेरै दर्शकहरुले अतिनै माया गर्ने गरेका छन्।

तेस्तै गरेर अहिले को चर्चित कार्यक्रम ईन्द्रेणी मा पनि उनको प्रस्तुती दमदार देख्न सकिन्छ , सन्चालाक कृष्ण कडेल ले पनि उनको खुलेर नै तारिफ गरेका छन , भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी इन्द्रेणीमा, आयुषा र रबिना सँग अहिले सम्मकै कडा भिडन्त परेको दोहोरी सार्बजनिक भएको छ अब आउनुस उक्त दोहोरी हेरौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय