बुधबार , जेठ ४, २०७९

बिध्या झु’न्डि’एको दे’ख्ने छिमेकीले बताए बिद्याकि सासु नबोल्नु को रह’स्य(भिडियो हेर्नुस)

हिजो मात्र झापा जिल्लाको मेची नगरपालिका १३ बस्ने विध्या उप्रेती ९ महिनाको गर्भ सहित आफ्नै घरमा झु’न्डि’एको अवस्थामा फे’ला परेकि थिइन् । उनले झु’न्डिए’र आ’त्’मा’ह’त्’या गरेको भनी घर परिवारले बताए पनि बिद्याका माइतिले भने उनलाई आ’त्’मा’ह’त्या गर्न बाध्य पारिएको बताएका छन । बिहानको लगभग ६:३० तिर बिद्याले ढोका नखोले पछि झ्यालबाट हेर्दा बिध्या मृ’त’क अवस्थामा झु’न्डि’एको’ भेटिएको उनका छिमेकी बद्रीनाथले बताएका छ्न ।

मिडिया त्यहा पुग्दा बिद्याका श्रीमान बिबेक तथा अन्य आफ्न्ताहरु कोहि पनि घ’टना सम्बन्धी बोल्न मानेनन् । त्यसै क्रममा छिमेकी बद्रीनाथ फुयालले भने आफुहरुले बिद्या झु’न्डि’एको देखे पछि प्रहरिलाई बोलाएको बताएका छ्न । अन्य केही ब्याक्तिहरुको भनाई अनुसार बिद्याको कोठामा रक्सिका बोल्त भेटिएको बताए पनि आफुले भने त्यस्तो केही नदेखेको बद्रीनाथले बताएका छन् । बिवेक र बिध्या बीच कहिले झग’डा गरेको नसुनेको पनि बद्रीनाथले बताए । तर बिद्याका माइती पक्षले भने श्रीमान बिबेक र अन्य परिवारका सदस्यले बिद्यालाई सधै तना’व दिने गरेको बताएका थिए ।

बिध्याको माइती पटिको दबा’बले गर्दा बिबेकले बिद्यालाई बिबाह गरेको पनि बद्रीनाथको भनाइ छ । तर बिद्याकि एक आफन्तले भने उनिहरुबिच पहिले नै प्रेम सम्बन्ध रहेको र त्यसै बिचमा बिद्या गर्भवती भए पछि उनिहरुले भागेर बिबाह गरेको बताएकी थिइन् । बिहानको लगभग ६:३० तिर बिध्याले ढोका खोलिन भन्दै बिबेक आफ्नो घर आएको बद्रीनाथको भनाइ छ । बिबेक चर्पी गएको बेला बिध्याले ढोका लाएको बिबेकले आफुलाई बताएको बद्रीनाथको भनाई छ ।

त्यस दिन आफू र बिद्या अलग अलग सुतेको बिबेकले आफुलाई बताएको उनको भनाई छ । आफू त्यो दिन भाइसँग गएर सुतेको बिबेकले बताएको बद्रीनाथ बताउँछन । आफू आएर ढोका खोल्न गाह्रो लागेकोले झ्यालबाट हेर्दा बिध्या मृ’तक अवस्थामा देखेपछि छिमेकीहरु सबैलाई बोलाएर प्रह’रीलाई खबर गरेको बद्रीनाथले बताएका छ्न । त्यही बेला माइती पक्षको मान्छेलाई पनि खबर गरेर बोलाएको बद्रीनाथले बताएका छन् । माइतीले झुटो आ’रोप लगाएको उनको भनाई छ ।

खाट माथी सलले झु’न्डि’एको र खुट्टा भुइँमा टेकेको अवस्थामा बिद्या श’व रहेको भने सत्य भएको बद्रीनाथको भनाइ छ । माइतिले आ’रोप लगाए जस्तो सासु बुहारीको सम्बन्ध नराम्रो भएको आफुहरुले थाहा नपाएको बद्रीनाथले बताएका छ्न । छोराले आफ्नो सल्लाह बिना नै बुहारी ल्याउदा पनि मेरो छोरी नभए पनि छोरी आइन् भनेर सासुले सहजरुपमा स्वीकार गरेको बद्रीनाथको भनाइ छ । माइती पक्षबाट भने त्यहा आएर बिद्याकि सासू र बिबेकका भाइलाई ल’छाप’छार गरेको बद्रीनाथाले बताएका छ्न । (भिडियो हेर्नूस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय