शनिबार , जेठ १४, २०७९

अनितालाई भगवान बिनोदले यसरी सिन्दुर लगाएर काधमा बोकेर डुलाए (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उठ्ननै ।

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ । अहिले भने भगवान जस्ता श्रीमान बिनोदले अनितालाई सिन्दुर लगाएर काधमा बोकेर हिडाउदै गरेको भिडियो एकदमै धेरैले रुचाएसगै सामाजिक संजालभरि एकदमै भाइरल छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय