
श्रीमती बिदेश गएपछि एक्लिए चर्चित गायक रबिन लामिछाने, बिछोडको पल सम्झन चाहन्न भन्दै बने भा’बुक,(भिडियो सहित हेर्नुस)
काठमान्डौ- नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनि पछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक अनि गायिका हुन् रबिन लामीछाने अनि टिका सानु।
जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिक संजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथवा यी दुवै गायक गायिकालाई मन पराउने उहाहरुको सुभचिन्तकहरु कतै खुसी देखीन्थे
भने कतै कतै अनेक किसीमबाट सुभकामना समेत दिदै आयको सामाजिक संजालमा देख्न सकिन्थ्यो। बास्तवमै रविन लामिछानेले टिका सँग नभई वुटवलकी सपना सँग विवाह गरेका हुन्। टिका सानु लगाएत थुप्रै कलाकार विवाहमा उपस्थित थिए।भर्खर मात्र उन्ले आफ्नो बिबाह गरेको १ महिना मात्र भयो ,
बिशेस कारण बस आफ्नो श्रीमती बिदेश जानु पर्ने भएको पनि उनि ब ताउछन , मन भरी पिडा राखेर आफ्नो मन टुक्रा लाई बाहिर पठाउदा कस्को मन रुन्न होलार , आगामी आउने दिन मा पनि उनिहरुको दाम्पत्य जिबन को शुभकामना दिदै अब आउनुस उहा सङ्ग गरिएको रमाईलो कुरा कानी हेरौ ,
भिडियो हेर्नुस्-