बुधबार , जेठ ४, २०७९

अलिफ खान र मोहन खड्काले ल्याय एक पटक सुन्नै पर्ने गीत ‘गाह्रो भो बाच्नलाई’ (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सांगीतिक बजारमा ठुला लगानीका गितहरु बजारमा आउने क्रम जारी छ । यसै विच मोहन खड्का, अलिफ खान, कमला पोखरेल र तुलसी घर्तिको रहेको नया गित ‘गाह्रो छ बाच्नलाई’ सार्वजनिक भएको छ |

सर्जक एवम् गायक मोहन खड्काको शब्द सङ्गीत रहेको गितमा कमल सौरागको एरेन्ज रहेको छ भने बासुरीमा साथ दियका छन रत्न बि क ले र सारङ्गी हेमन्त कान्छा रसाईलिको रहेको छ प्रस्तुत छ |

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय