शनिबार , माघ १५, २०७८

बन्द कोठा भित्र एक जोडिले ना’ङ्गै भएर एक अर्कालाई १४ चोटि छु’री हानि ह’त्या (भिडियो हेर्नुस)

संखुवासभा जिल्ला घर भइ हाल काठमाडौ बस्दै आएका १५ वर्षिय अनिस जिमि र २२ वर्षयी युनिका राई एउटै कोठामा छु’रि हा’ना’हा’न गरेर मृ’तक अवस्थामा भेटिएका छन । के कारण कसरी यस्तो घटना भएको हो भन्ने बारे अहिले सम्म पत्ता लगाउन नसकिएको अनिसको आमाको भनाइ छ।  युनिका र अनिस पहिले देखि माया प्रेममा रहेको आमाको भनाइ छ । घटनाबारे प्रहरिले अनुसन्धान भै रहेको जनाएको छ । उनिहरु प्रेमी प्रेमिका रहेको भने खुलेको छ ।

घटना भएको राती लगभग १२:३० तिर आफुले थाहा पाएको अनिसकि आमाको भनाइ छ । ढोकामा पुगेर आफुले हेर्दा छोरा अनिस ढोकाको छेउमा र युनिका चाई ना’ङ्गै ओछ्यानमा र’गत ब’गिरहेको अवस्थामा फेला परेको अनिशकी आमाले बताएकी छिन । ५ मिनेट मित्र नै यस्तो घ’टना घ’टेको उनले बताएकी छिन । केटा केटि दुबैले नै र’क्सी से’वन गरेको अनिसकी आमाले बताएकी छिन । अनिसले २ वटा गिलास लिएर गएको आफैले देखेको अनिसकी आमाले बताएकी छिन ।

अनिश  क्रीस्चियन रहेकोले रक्सी नखाने तर चुरोट चाहि अहिले कहि खाने गरेको अनिसकी आमाको भनाइ छ । युनिकाको फुफु पनि त्यहाँ आएर  ४/५ दिन जति बसेको उनले बताएकि छिन । युनिका र अनिश पब्जि खेल्ने क्रममा भेट भएर एक महिना देखि सँगै बस्दै आएको आमाले बताएकि छन् । यसरी नबस्नु भनेर आफुहरुले धेरै सम्झाएको पनि उनले बताईन । हामी मिलेर गरिखाने पैसा कामाउछौँ विदेश जान्छौं भनेर सँगै बसेको आमाले बताएकी छिन ।

युनिकाको परिवार सँगै कुरा गर्छु भन्दा नि कसैको नम्बर नदिएको अनिसकि आमाको भनाइ छ । अनिशले युनिकालाई अतिनै माया गर्ने गरेको उनको भनाई छ । उनिहरु एकै छिन नछुट्टिने गरेको अनिसकी आमाले बताएकी छिन । खाना बनाउने कपडा धुने सबै काम अनिशले नै गर्ने गरेको उनले बताएकी छिन । युनिका खासै काम नगर्ने गरेको अनिसकि आमाको भनाइ छ । युनिकाले पहिले देखिने जे पायो त्यहीँ खाने गरेको साथै ला’गू औस’ध पनि प्रयोग गर्ने गरेको उनले बताएकि छिन ।

घ’टना हुने दिन पनी आमा छोरा सबै जाना सँगै बसेर खाना खाएको आमाको भनाइ छ । आफ्नो टाउको धेरै दुख्ने, आँखा दुख्ने भएकोले भोलि हस्पिटल चेक गर्ने जाने भनेर युनिकाले भनेको आमाले बताएकी छिन् । बिहे गरेर सँगै एउटा कोठा बस भन्दा नि उनिहरु नमान्ने गरेको आमाको भनाइ छ । एउटा मात्र छोरा भएको र बुवा पनि विदेशमा बस्दै आएले आफुले दुख गरेर हुर्काएको आमाको भनाइ छ । छोराको यस्तो घ’टना घ’टे पछि दिदिको छोराले पुलिस प्रशासनलाई खबर गरेको आमाको भनाइ छ । (भिडियो हेर्नू)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय