आइतबार , जेठ ८, २०७९

बिदेश पठाउँछु भनी आफ्नै एउटै कोखका दाजु द’ला’लसँग मिलेर भाइ ठ’गे(भिडियो हेर्नुस)

केही दिन अघि रुकुम जिल्लाको सानिभेरी गाउँपालिका २ का सुरज पुन आफुलाई बिदेश पठाउँछु भन्दै आफ्नै दाजु लगायत मेनपावरका दलालहरुले ठ’गी गरेको भन्दै मिडियामा आएका थिए । उनी मिडियामा आए पछि उनका दाजुसगँ कुरा गर्दा आफू मेनपावरमा गएर सबै कुरा मिलाउने भन्दै मिडियाले केही गर्नु नपर्ने बताएका थिए । तर सुरजका दाजुले मेनपावर मा गएर केही गर्न भने सकेनन । आफू ठ’गिएको रकम फिर्ता नपाएको सुरजले मिडियामा बताए ।

मेनपावरमा पुग्दा त्यहा रहेका ४ जना संचालकहरुले मिडियाको क्यामेरा बन्द गर्न खोजेका छन । आफु प्रहरी सहित आफ्नो पैसा ठ’गी गर्नेहरुलाई खोज्दै जादा आफुलाई हा’त’पा’त पनि गर्न खोजेको सुरजले बताए । आफुले जेठ १ गते ६५ हजार रुपैयाँ दिएको सुरजले बताएका छन । तर आफुलाई अहिलेसम्म बिदेश नपठाएको उनले बताएका छन । धेरै समयसम्म्म आफुलाइ बिदेश नपठाए पछि आफुले एक महिना अघि पैसा फिर्ता मागेको सुरजले बताएका छन ।

तर आज दिने भोलि दिने भन्दै एक महिनासम्म पनि पैसा फिर्ता नदिएको उनले बताए । केही पटक बैंकको चेक दिएता पनि उक्त चेक दिएको खातामा पैसा नभएकोले आफुले निकाल्न नपाएको सुरजको भनाई छ । अहिले भने आफुलाई हातपात नै गर्न खोजेको सुरजले बताएका छन । मेनपावर संचालक मध्येका एक दिलकुमार राईले आफुसगँबाट पैसा लिएर सुरजले बताएका छन । दिलबहादुरले भने आफुले आफुसगँ भएको १९ हजार रुपैयाँ दिएको र अरु बाकी पनि दिने बताए ।

सुरजले भने आफुलाई धेरै समय झुलाएको हुनाले आफुले आफ्नो पुरै पैसा मागेको बताए । आफुले जेठ १ गते पैसा दिएको र मेनपावरले आफुलाई बिदेश जानको लागि भन्दै आवश्यक प्रक्रिया पूरा गराउन भनी काठमाडौ बोलाएको र आफुले पैसा लिनको लागि भनी काठमाडौ आएको सम्पुर्ण खर्च दिनु पर्ने सुरजले बताए । मेनपावर संचालक दिलबहादुरले भने आफुलाई ३ महिना अगाडि पैसा दिएको र पैसा लिन आएको २/३ पटकको खर्च आफू दिने बताए ।

तर सुरजले भने जेठ महिनादेखीको ब्याज सहित आफू ६ पटक काठमाडौ आउने जाने गरेको सम्पुर्ण खर्च एकमुष्ट दिनु पर्ने बताएका छन । आगु काठमाडौ आएर बसेको सबै तिर्ने बताए पनि नतिरेको सुरजको भनाई छ । त्यो बेला आफुलाई ६८ हजार को चेक दिएको तर खातामा पैसा नभएको कारण आफुले पैसा निकाल्न नपाएको सुरजको भनाई छ । अन्य संचालकहरुले भने दिलबहादुरले आफुहरुलाई यस बारे जानकारी नगराएकोले सुरजको पैसा फिर्ता गर्न नसकेको बताए । आफुहरु अब सम्पुर्ण भएको खर्च सहित पैसा फिर्ता पनि गर्ने बताएका छन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय