शनिबार , जेठ १४, २०७९

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ !

जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। .. ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस ।

ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन । ला’स त त्यो हो , तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ , हरेक पल म खुशी छु . काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी छु\

आज कोही रिसाएको छ, उ रि:साएको छ मलाई थाहा भएर पनि म खुशी छु।जसलाई देख्न सक्दिन , उसको आवाज सुनेर पनि खुशी छु। जसलाई पाउन सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु। हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु.भोलिको बारेमा थाहा छैन , पर्खाइमा पनि म खुशी छु. हाँस्दै खेल्दै बित्दै छ समय , आज मा पनि म खुशी छु. जिन्दगी छ छोटो , हरेक पल म खुशी छु ।

यो पनि पढ्नु होस्

अहिले साउन महिना चलिरहेको छ। साउन महिनामा भगवान शिवको विशेष कृपा प्राप्त गर्नको लागि भोलेनाथको पूजा-आराधना गरिन्छ। साउनको सोमबार व्रत बस्दा कन्याले मनचाह वर प्राप्त गर्छन् भन्ने व् विश्वास रहेको छ।

त्यस्तै, भगवान शिवको पूजा गर्नाले स्वास्थ्य तथा आरोग्यको वरदान प्राप्त हुन्छ। साउन महिनामा व्रत बस्ने मानिसले केहि विशेष नियमको पालना गर्नुपर्छ। यस्तो अवस्थामा यदि तपाईं पनि साउनमा व्रत राख्न चाहनुहुन्छ भने यी नियमहरु पालना गर्नुहोस्। यदि तपाईं साउनको उपवास राख्दै हुनुहुन्छ भने बिहान उठेर नुहाउनुहोस् र नियम अनुसार पूजा गर्नुहोस्।

धर्मशास्त्रका अनुसार भगवान शिवको पूजा गर्दा बेसार प्रयोग गर्नु हुँदैन। भगवान शिवको पूजामा भांग, धतुरो, बेलपत्र, सेतो फूल, मह, फलफूल आदि अर्पण गर्न सकिन्छ। साउनको महिनामा मासु तथा मादक पदार्थको सेवन गर्नु हुँदैन। यदि तपाईं व्रत राख्न चाहनुहुन्छ भने भुलेर पनि यी चीजको सेवन गर्नु हुँदैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय