शनिबार , माघ १५, २०७८

ट्याक्सी चढेर आएकी महिलाले दिनदहाडै चोरीन् सुन,सिसि क्यामेरा फुटेज सहित(भिडियो हेर्नुस)

पोखरा महानगरपालिका ५ को जिरो किलोमीटरमा रहेको पामे चापाकोट सुनचाँदी पसलबाट एक जना महिलाले सुन चोरेर फ’रा’र भएकी छिन । उनले त्यहा सुन चो’रे’र बशिर निस्किए पछि हतारमा कुदेको दृश्य पसलमस भएको सिसि क्यामेराले देखाएको छ । छोरा सुन लिन बहिर गएको बेला बृद्ध बुवालाई त्यो देखाउनु यो देखाउनु भन्दै मिठा मिठा कुरा गरेर सुन लिएर फ’रा’र भएको सुन पसलका वृद्धले बताए । एकछिन पछि आउछु भन्दै सुनको सिक्री लिएर महिला फ’रा’र भएकी हुन ।

महिलाले पसलमा आएर सिक्री हेर्दै मागेको उनले बताए । हेर्दै गर्दा यो मन परेन अर्को डिजाइनको सिक्री खोजेको भने पछि छोरा केशव मामाको पसलमा सिक्री लिन गएको केशवले बताएका छन । आफू मामाको पसलमा जादा बुबालाई पसलमा छोडेर गएको केशवको भनाइ छ । ती युवतीले सिक्री हेर्दै राख्दै फेरि हेर्दै गरेको केशवले बताएको छन । सबै भन्दा ठूलो लगभग १ तोला भन्दा माथिको सिक्री बुवाको आँखा छलेर लगेको छोरा केशवको भनाइ छ

यस्तै पोखराको विभिन्न पसलबाट दिनप्रतिदिन सुन चोरी भएको केशवले बताएका छन । केशवको सुन चोरी भएको कुरा सबै सुन पसलले थाहा पाएछी अरु पसलले पनि आफ्नो बाट पनि हराएको भन्ने आफुलाइ बताएको उनको भनाई छ । आज भन्दा २ वर्ष अगाडि पनि त्यस्तै हुलिया भएकी महिलाले धौलागिरी सुनचाँदी पसलबाट सुन चोरेको भिडियो हेरेपछि मामाले फोन गरेर भनेको केशवले बताएका छन् । पोखरा कै पृथ्वीचोकमा पनि केशवको मामाको चोरी भएकै दिन अर्को सुन पसलमा चोरी भएको केशवले बताए ।

यि युवतिले लाएको हातको औंठी पनि नक्कली रहेको केशव को भनाइ छ । सिक्री किन्ने भन्दै उनले डिजाईन हेर्ने भने पछि आफुले सामान देखाइदिएको केशवको भनाइ छ । आफुले अर्को डिजसिनको सामान लिएर आउँदा ती महिला आफ्नो पसलबाट हिडिसकेको केशवले बताए । आफुले एउटा बक्समा ५ वटा सिक्री राख्ने गरेकोमस एउटा नभए पछि आफ्नो सिक्री चो’री भएको तुरुन्तै थाहा पाएको केशवको भनाइ छ । बुवालाई सिक्री जोख्न लाउदै राख्दै गरेको केशवले बताएका छन ।

बुवा चिया खाएको बेला नै यि महिलाले सिक्री गोजि भित्र राखेको सि सि क्यामेरा फुटेजमा देखिएको केशवले बताएका छन । सामना चो’री गरिसकेपछि  ट्याक्सि रोकेको छु बुवा म एकछिनमा आउँछु भनेर गएको बुवाको भनाइ छ ।  यसरी गएकी युवती  फेरि फर्केर आइनन । सोही ट्याक्सीमा  चडेर उनी पुर्ब तिर गएको  बुवाको भनाइ छ । शुक्रबार बेलुका सम्म सबै कुरा थाहा भएपनि पुलिस प्रशासनले खासै चासो दिएर नखोजेको केशवको भनाइ छ । ट्याक्सीको फोन नम्बर नि पत्ता लगाएको र यी युवतिले योजना बनाएर  नै सामना चो’रेको केशवको भनाइ छ ।  (भिडियो हेर्नूस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय