शनिबार २४ मंसिर २०७९

बालेन भन्दा आक्रमक शैलीमा उत्रीए ललितपुरका मेयर भन्छन्, डोजर र गोलि अन्तिम अवस्थामा चलाउने हो (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

अब, हेर्नुहोस समाचारको यो भिडियो

यो पनि पढ्नुहोस: एक्लै लड्दा कसैको बहुमत नआउने भएकोले गठबन्धन गर्नुपरेको हो: भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने नदेखिएकोले गठबन्धन गरी चुनावमा जाने निर्णय गरिएको बताएका छन्।

कैलालीको अत्तरियामा सोमबार बोल्दै उनले निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर जानुपरेको बताए।

भट्टराईले आफूहरू पनि सत्ता गठबन्धनमै रहेको बताएका थिए। उनले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने दाबी गरेका थिए।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी आएका उनले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए। सबै दलको सहमतिमै सिट बाँडफाँट हुने उनले बताएका छन्।

अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उनले बताएका थिए। भट्टराई गोरखा २ बाट चुनाव लड्न सिफारिस भएका छन्।


Last Updated on: September 7th, 2022 at 11:27 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया