शनिबार २४ मंसिर २०७९

काठमाडौ। बालेन शाह भन्छन् ‘मैले पिउँदै नपिएको रक्सीको कुरो ५ मिनेटमा सबैलाई जानकारी हुने, तर मैले गोरखापत्रमा छापेको ३५ दिने सुचना चै घर भत्काउदा सम्म थाहा नहुने?’

यस बिसयमा एक युवा लेख्छन्, ‘नेपाली होनि त मेयर साब चाहिने कुरा को खबर राख्दैन नचाहिने कुराको चै चासो गरिहिड्छ अनि था भएन सुचना दिइएन एक्कासि यस्तो गर्न पाइन्छ भन्छ पहिले को मेयर जस्तै सोचे होला एक दुइ दिन कराउछन अनि आफै चुप लाग्छन भनेर।’

त्यस्तै अर्को युवा लेख्छन्, ‘रक्सी खानु बालेनको प्राईभेसी हो। काम राम्रो गर्नुस रक्सी त रमाइलो लागि खानुस कहिले काहीँ तर फटाहाहरुलाई नछोड्नु।’

त्यस्तै अर्को युवा लेख्छन्, ‘घर घर भाेट माग्न जान सक्नेले जनतालाई प्रत्यक्ष भेटेर भत्काउँने उर्दि र सुझाज सल्लाह गर्न सकिन्नथ्याे र? पत्रिका कसले पढ्छ अहिले? चाडवाडकाे मुखैमा अाएर जनताकाे व्यवसाय बेपत्ता बनाउँनु बालेनजिकाे अहंकार हो। यसमा संरचना बनाउँलाई केहि भएन उ त करोडपति हो

तर गरिखाने जनतालाई पीडा भयो। ३, ४ महिना टाइम दिएर भाडा मिनाह गराएर छाेडाएकाे भए राम्रो हुनेथियो। अरु विकास केही भएकै छैन भत्काउने काम मात्रै गर्नु विकास र समृद्धि हो? हिलाम्मे, धुलाम्मे, बाटाे त्यतिकै छ। अाेभरपुल बन्दैन ट्राफिक जाम छ। ट्राफिले सिटि फुकेर कहिले सम्म बस्ने? भित्री बाटोकाे हालत विजेाक छ।

त्यस्तै एक युवा लेख्छन्, ‘यो राजनिती यस्तै रहेछ। राम्रो काम को जानकारी कसैलाइ थाहा नहुने खराब नगर्दा खराव गरीस भनेर यी विपक्ष लाई तुरुन्तै थाहा हुने।’


Last Updated on: September 7th, 2022 at 11:22 am
३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया