शनिबार , माघ १५, २०७८

कसैलाई बच्चा चाहिएको भए लगिदिनु ,हजुरआमा यशो भन्दै धुरुधुरु रुन्छिन् (हेर्नुस् भिडियो )

आमाले घर छोडिन ,आमाले घर छोडेसगै बुवाको पनि त्यहि पिरले मानसिक सन्तुलन गुम्यो ,हजुरआमा झनै रोगी ।सिन्धुलिको डुङ्ग्रिबास स्थित उक्त परिवार रहन्छ । हजुरआमा बिरामि हुदा झनै यी नातिहरु भोकभोकै बस्दारहेछन् ।बुहारि चारपटकसम्म अन्यत्र हिडेको र बारम्बार फर्काउदै ल्याएको र छोराछोरी लाई धेरै पटक पि टेको र आफुहरु गरिब भएसगै यशो भएको आमा बताउनुहुन्छ।

आफू रोगी ,बुहारि अर्कैसग हिडि, छोरो डिप्रेसनको सिकार भएसगै अहिले नातिहरुको बिचल्ली भएपछि हजुरआमाले नाति काखमा लिएर धेरै पटक म र्ने प्रयाश पनि गर्नुभयो । तर काल त्यति सजिलै कहाँ आउछर हरेक रातपछि दिन आउछ भनेझै कसैले आफ्ना नातिहरु लगेर पाल्छ कि भन्ने झिनो आश राखेर त्यसैको प्रतिक्षामा आमा बसिरहनु भएको छ ।

आफ्नो बूढो ज्यानको आफुलाई कुनै पनि प्रवाह नभएको र मेरा दुई नातिलाई कुनै आश्रमले लग्छ भने पनि लगोस् कोहि बच्चा नहुनेहरुले लग्छन् भने पनि लगुन तर पढ्न खानचहि दिए आफू म रिगएपनि आफ्नो आत्माले शान्ति पाउने भन्दै आमा दस अौला जोडेर बिन्ति बिसाउदै धुरुधुरु रुनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय