सोमबार , असार २०, २०७९

बिष्णु माझीलाई भेट्ने सपना माया दर्नाललाइ भेटेर पूरा गरे पुन्यले, दुरुस्तै आवाज भन्दै पैसा बोकेर आय ( भिडियो सहित हेर्नुहोस )

बिष्णु माझीलाई भेट्ने सपना माया दर्नाललाइ भेटेर पूरा गरे पुन्यले, दुरुस्तै आवाज भन्दै पैसा बोकेर आय। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

काठमाडौ का बिभिन्न नयाँ प्रतिभा लेराउने क्रममा पाल्पाको खानिगाउमा भेटिएकी छिन माया दर्लान्, उनको आवाज सुन्ने हो भने च्र्चित कलाकारको भन्दा कम छैन्, धेरै मिडियामा उनको अन्तर्बार्ता सबैले मन पराएपछी उनि अहिले काठमान्डौ आएकी छिन , उनको इक्छा भनेको इन्द्रेणी जाने रैछ अब आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ –

यस्तै,,रुकुम पूर्वमा ६ दिनदेखि हिउँमा फ’सेका १२ जना मजदुरहरूलाई आज हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । हिउँमा फसेका उनीहरूको उद्धारका लागि गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १२ जना मजदुरहरू ६ दिनदेखि हिउँमा फसेका छन् । गोरेटो बाटो निर्माणका लागि खटिएका उनीहरू पौष १३ र १४ गते बाक्लो हिउँ परेपछि फ’सेका हुन् ।

यस्तै,,हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु/कु’हिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय