आइतबार , जेठ ८, २०७९

मेरी छोरीलाई अ’पह’रण गरि ह”त्या गरिएको भन्दै बुबा बिदेशबाट रुँ”दै  मिडियामा(भिडियो हेर्नुस)

केही दिन अघि खोटाङ जिल्लाको दिक्तेल घर भएकी कमला आचार्य नाम गरेकी १९ वर्षीय एक युवती जंगलमा छ’टपटाई रहेको अवस्थामा भेटिएको भिडियो टिकटकमा सार्वजनिक भयो । ती युवतिको उ’पचारको क्रममा मृ’त्युु भै सकेको छ । तर उनको मृ’त्यु के कारणले भयो भन्ने बारे अझै खुल्न सकेको छैन । मोरङको कानेपोखरी पथरी सडकको बिच जंगलमा उनी भेटिएकी थिइन । अहिले यो घट’नाले चर्चा पाएको छ र उत्तिकै रह’स्य’मय पनि बन्दै गएको छ ।

कमला सलकपुरमा आन्टिसगँ बसेर पढ्ने गरेको बुझिएको छ । आन्टिसगँ भने उनी तालिममा जाने भनेर ३/४ दिन अघि नै हिडेको खुल्न आएको थियो । आफ्नो छोरिको त्यसरी बिच जंगलमा छ’टप’टाउँदै मृ’त्यु भए पछि अहिले वैदेशिक रोजगारीमा रहेका कमलाका बुबा न्याय माग्दै मिडियामा आएका छन । आफ्नी छोरिको उपचारका लागि ४/५ लाख रुपैया खर्च भै सकेको र आफू छोरिको उपचार गर्नका लागि लिएको ऋण तिर्न र अझ उपचारमा लाग्ने खर्च कमाउन कै लागि भनेर अहिले बिदेश आएको उनले बताएका छ । तर छोरिको त्यो अवस्था देखेर आफू म’र्नु न बा’च्नु भएको उनको भनाई छ ।

कमलाका बुबाले फोन सम्पर्कमा बोल्दै आफ्नि छोरिलाई योजनाबद्ध तरिकाले अ’पह’रण गरि ड’र ध’म्की दिएर म’र्न बाध्य पारिएको उनको भनाई थियो । प्रत्यक्षदर्शीहरुको भनाई सुन्दा र कमलाले त्यहा आफ्नी आन्टिसगँ गरेको कुरा बुझ्दा कमलाको ह’त्या भएको उनको दाबी छ । कमला त्यहाँ ३ दिन देखि बसेको भनी कमला स्यंमले उनलाई पहिले भेट्नेहरुलाई बताएको ती प्रत्यक्षदर्शीहरुले बताएका थिए । तर उनको कपडा हेर्दा उनी त्यहाँ बसेको जस्तो नदेखिएको उनिहरुको भनाई थियो ।

कमला बस्दै आएको घरकी कमलाकी आन्टिलाई कमलाले आफुलाई पहिले अस्पताल लैजानु अनि सबै कुरा आफू बताउने भनेता पनि अस्पताल पुगे पछि भने उनको मृ’त्यु भएकोले के कुरा बताउन चाहान्थिन त्यो कुरा उनले बताउन पाइनन् । त्यसैले कमलाको ह’त्या भएको उनका बुबाको भनाई छ । कमलालाई अ’पह’रण गरि उक्त जं’गलमा लगेर म’र्न छोडिएको कमलाका बुबाले बताएका छन । टिकटकमा आएको भिडियोमा केही ब्याक्ती हासेको र नकारात्मक टिप्पणी गरेको सुनिएकोले उनिहरु संलग्न भएको हुन सक्ने कमलाका बुबाले बताए ।

घर परिवारलाई केही गर्छु भन्ने ध’म्की कमलालाई दिएको हुन सक्ने र त्यही कारणले कमलाले सबै कुरा तत्काल खुलेर भन्न नसकेको उनको बुबाको भनाई छ । कमलाले पे’ट दु’खेका कारण सहन नसकेर मु’साको औ’सधि खा’एको बताएको भन्ने कुरा बाहिर आएको थियो । तर कमलाका बुबाले भने उक्त कुरा स्वीकार गरेनन ।  पढाईमा पनि निकै राम्रो भएकी कमला पढेर जागिर गर्ने सपना लिएकी थिइन । उनी त्यसरी आ’त्माह’त्या गर्ने खालको नभएकोले गर्दा उनको ह’त्या भएको भन्ने कुरामा आफुलाई कुनै शंका नभएको उनले बताए ।(भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय