शनिबार २४ मंसिर २०७९

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेवि रुद्ध ज’ब’रजस्ती कर णीसम्बन्धी कसूरमा प्र’हरीसमक्ष किटानी दर्ता भएको छ ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पी’डि’तले आफूलाई कप्तान लामिछानेले दुईपटक ब’लात्का’र गरेको गौशालाका प्र’हरीसमक्ष बताएकी थिइन् । प्र’हरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्र’हरीले काठमाडौं प्रह’री प्रमुख बोहोरालाई त्यसबारे जानकारी गराएको थियो ।

बोहोरा हुँदै यो सूचना प्रह’री नेतृत्व’सम्म पुगेको थियो । ‘ब’लात्का’र जस्तो घ’टनामा प्र’हरी संवेद’नशील छ, हिजै स्वास्थ्य परीक्षण गराएर प्रार’म्भिक अ’नुसन्धान थालिसक्यौं,’ उपत्यका प्रह’री कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ।

गौशाला प्र’हरीका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा अध्य’यनरत पी’डित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जाल’मार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

पीडि’त उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ गौशाला प्रह’रीका ती अधिकृत भन्छन्, ‘प्रायजसो स्न्याप’च्याटमै कुरा हुने रहेछ ।’ स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।लामिछाने ६ भदौमा टी-२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडि’तलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई’पटक ब’लात्का’र गरेको पी’डितको भनाइ छ ।

‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्र’हरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो ।’उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन-एकछिन’ भन्दै ढिला गरेको पी’डितको भनाइ छ ।

झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्र’स्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पी’डितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रह’रीको भनाइ छ ।

राति लठ्याएर दुई पटक ब’लात्का’र गरेको पी’डितको जाहेरीमा उल्लेख छ । प्र’हरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न था’लेको छ । होटलका कर्मचारीहरुसँग पनि सोध’पुछ गरिरहेको छ ।

प्रा’रम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पी’डि’तसँग गएको देखिएको प्र’हरीले जनाएको छ ।नेपाल क्रिके’ट संघ (क्यान) ले ४ पुस २०७८ मा लामि’छानेले राष्ट्रिय क्रिकेट टिको कप्ता’न नियुक्त गरेको थियो । उनी २५ वर्षका छन् । – अनलाइन खबर


Last Updated on: September 7th, 2022 at 10:19 am
१३११ पटक हेरिएको

तपाईको प्रतिक्रिया