शनिबार , माघ १५, २०७८

बाबा मृ’त्यु पछि आमा पोइला गइन,छोरा छोरिको घरमा रु’वाबासी ( भिडियो सहित हेर्नुहोस )

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,तुलसीपुरमा एक विद्यार्थी मृ’त फेला परेका छन् । जाजरकोट घर भई हाल तुलसीपुर १२ मा कोठा भाडामा बस्दै आएका १९ बर्षीय सुनिल खड्का मृत भेटिएको ईलाका प्र’हरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार उनी मेट्रो कलेजले संचालन गरेको वन विज्ञान विषयमा अध्ययनरत थिए । उनी शुक्रवार विहान आफु बस्ने कोठामा झु”ण्डिएको अवस्थामा मृ’त फेला परेको प्र’हरीले बताएको छ । पढाईको शिलशिलामा उनी तुलसीपुर बस्दै आएको प्र’हरीले बताएको छ ।

मृतक खड्काको श’वलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पो’ष्टमार्टम पछि शनिवार विहान आफन्तीले बुझेको प्र’हरीले बताएको छ । घट’नाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्र’हरी कार्यालय तुलसीपुरले जनाएको छ । यस्तै,,इलाका प्र”हरी कार्यालय तुलसीपुरले लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । दुई दिनको अवधिमा ३ महिला र २ जना पुरुष गरी पाँच जनालाई लागु औषध सहित प”क्राउ गरेको इलाका प्र’हरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

प”क्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ (ख) लाईन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दिपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीय रुद्रमणी पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं. ७ सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले तुलसीपुर बजार आसपासका क्षेत्रहरुबाट पुस १५ र १६ गते ५ ग्राम ७१० मिलिग्राम लागु औ”षध ब्रा’उन सु’गर सहित उनीहरुलाई प’क्राउ गरेको हो । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्र”हरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय