शनिबार , जेठ १४, २०७९

धादिङको बसमा भन्ने गितमा टुक्का गाएपछि भाईरल भएका दुई कमेडी शिक्षिकाहरु पहिलो पटक मिडियामा ( भिडियो सहित हेर्नुहोस )

पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ।आफु भित्र लुकेर रहेका प्रतिभा हरुलाई टिकटक मार्फत सार्बजनिक गरेको पाईन्छ। त्यस्तै धादिङको बसमा भन्ने गितमा टुक्का गाएर भाईरल भएका दुई कमेडी शिक्षिका मिडियामा आएका छन। धादिंग कै यी शिक्षिकाहरु धादिंग कै बसमा गीत गाएर भाइरल भएका थिए। उनि हरु भाइरल भएपछि आएको कमेन्टले उनीहरुको हौसला समेत बढेको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि पढ्नुहोस्

मेरी दिदिले पेट दु’खेर बि’ष खाएको होइन भन्दै भाईले खोले घ’टनाको सबै रहस्य …….( भिडियो सहित हेर्नुहोस )

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतिको श’ङ्कास्पद मृ’त्युको घ’टना सार्वजनिक भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अध्ययन गरिरहेकी कमला आचार्यको रहस्यमय मृत्यु भएको हो । पुस १० गते शनिबार साँझबाट हराइरहेकी कमला १३ गते सोमबार जिल्लाकै पथरीशनिश्चरे नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा जिवितै फेला परेकी थिइन् ।

मृ’तक युवतिले आफू साथीको घरमा गएको र फर्कने क्रममा गाडीमा रहँदा रजस्वला भएपछि पा’ठेघर ख’सेजस्तो लागेर वि’ष से’वन गरेको बताएको स्थानीयको भनाइ छ । उनका साथीहरुलाई बुझ्दा कुनै पनि साथीको उनी नपुगेको पाइएकाले घ’टना रह’स्यमय रहेको स्थानीयहरु बताउँछन् । परिवारमा एक छोरा र तीन छोरीमध्ये कान्छी सन्तान रहेकी कमला पढाइमा अब्बल रही सँधै प्रथम स्थान प्राप्त गरिरहेको पारिवारिक श्रोतले जनाएको छ । राधिका मावि उर्लाबारीमा कृषि अध्ययनरत रहेकी उनले सुन्दरहरैँचा नगरपालिकाको कृषि शाखामा इन्टर्नसमेत गर्दै आएकी थिइन् ।

उनले मुसा मा’र्ने औ’षधि सेवन गरेको पाइएपछि स्थानीयले उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको इलाका प्र’हरी कार्यालय पथरीशनिश्चरेले पूर्वेली न्यूजलाई बताएकाे छ । कार्यालयका अनुसार जिल्ला प्र’हरी कार्यालय मोरङको सक्रियतामा मृतक युवतिको शव पो’स्टमार्टम गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

कमलाले आफै बि’ष खाएको होइन भन्दै गाउँलेहरु मिडियामा | भाइले खोले सबै कुरा हेर्नुहोस् पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय