शनिबार २४ मंसिर २०७९

“पछिल्लो समय टिकटकमा एक बृद्धअबश्थाका बाबू र करिव ५०/५५ वर्षको जस्तो देखिने छोराको भि’डियो निकै भाईरल भएको छ ।

ती दुई बाबुछोरा घरायसी कुराहरुमा कुराकानी गरेको भिडियोमा देख्न सकिन्छ । ९६ वर्ष पुगेका बुबा अझै पनि आफ्ना छोराहरुलाई केटाकेटीकै उमेरको जस्तो केही नजान्ने, केही नगर्ने जस्तो ब्याबहार गरेको भिडियोमा देखिन्छ । ती बाउछोराको यहि कुरा नै धेरैले मन पराउने गरेका छन । उनिहरुको प्राय सबै भिडियो निकै भाइरल हुने गरेको छ ।

तिनै बाउछोराको जोडिको रुपमा टि’कटकमा निकै चर्चामा रहेका धरणी सिग्देल पछिल्लो समय आफ्ना दुई श्री’मतिका साथमा पनि टिकटक भिडियो बनाउदै आएका छन । बाउ’छोराको जोडिको रुपमा नै निकै चर्चा कमाएका उनी अहिले दुई श्री’मतिका साथमा पनि उत्तिकै चर्चामा छन ।

टिकटकमा बाउछोराको भिडियो होस या दुई श्री’मती र उनको भिडियो प्राय सबै भाईरल हुने गरेको छ । दुई श्रीमती त्यो पनि दुबैलाई उत्तिकै मायाले मिलाएर राखेको देखाईएको भिडियो भाइरल भएको छ उनको ।

त्यसरी भाइरल बनेका उनिहरुको जीवन कथा र दुई श्रीमती बिबाह गर्नु पर्ने कारणबारे धरणीले मि’डियामा बताएका छन । निकै कडा स्व’भावका बुबाले आफ्नो पहिलो बिबाह १५ वर्षको उमेरमा गरिदिएको उनले बताए । गाउघरमा बस्तुभाउ,

खेती’पाती निकै भएकोले काम गर्न सक्ने मान्छेको आवश्यकता पनि भएकोले बिबाह छिटै गरिदिएको हुन सक्ने उनी बताउँछन । जेठी श्रीमती केही कमजोर भएको र काम गर्न त्यति नसक्ने भएर आफुले बिबाह भएको केही दिनमा नै जेठी श्रीमतिलाइ अलिक काम गर्न सक्ने अर्को पनि बिबाह गर्नु पर्छ कि भनि बताएको धरणीको भनाई छ ।

बिबाह गरेको केही दिनमा नै श्री’मानले सौता ल्याउछु भनेर भनेकै कारण होला जेठी श्री’मती स’कुन्तला त्यो समय निकै रुएको पनि उनी बताउँछन । त्यो बेलाको समय नै त्यस्तै काम नगरी खान नपुग्ने भएकोले पनि काम गर्न सक्ने चाहिएको उनी बताउँछन ।

तर आफुले दो’श्रो बिबाह गर्नलाई केटि सकुन्तला कै रोजाईमा गरेको धरणी बताउँछन । आफुले दुई तिन जना केटि देखाउँदा सकुन्तलाले मन नपराएको पनि उनले बताए । पछि कान्छी श्री’मती शोभाको कुरा गर्दा उनले यो केटि हुन्छ भनेर जेठि सकुन्तलाले नै कुरा गरिदिएको धर’णिले बताए ।

नजिकै माइती भएकी शोभाले पनि सकुन्तलाले नै आफ्नो श्री’मानसगँ बिबाह गर्नु भने पछि बिबाह गरेको बताईन । पहिलेदेखी नै चिनजान सबैसगँ भएको उनले बताईन । आफ्नो पालामा दुई श्री’मती बिबाह गर्नु कानुनले रोक नभएकोले पनि बिबाहमा त्यस्तो अप्ठ्यारो केही नभएको धरणी बताउँछन ।”

जेठीकै सल्लाहमै आफुले बिबाह गरेको र छिमेकी घर भएकोले सबै चिनजान भएकोले गर्दा पनि बिबाह पछि आफुलाई खासै स’मस्या नभएको शो’भा बताउँछिन । अहिले दुई श्रीमती बिबाह गरेको भनेर नराम्रो कमेन्ट पनि आउने गरेको धरणी बताउँछन ।पुरा जानकारिको लागि भिडीयो सहित हेर्नुहोस्।
– खबर Ify बाट


Last Updated on: September 7th, 2022 at 8:29 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया