आइतबार , जेठ ८, २०७९

जंगलमा छट’पटाइ रहेकी कमलाको रह’स्यमय मृ’त्यु , मृ’त्युबारे वडा अध्यक्षको यस्तो बयान (भिडियो सहित हेर्नुहोस)

जंगलमा छट’पटाइ रहेकी यु-वतीको मृ-त्यु कसरी भयो । वडा अध्यक्षको यस्तो बयान। रह’स्य यस्तो हेर्नुस। पछिल्लो समय मा सामाजिक संजाल मा एक भिडियो धेरै नै भाइरल भएको छ। जुन भिडियो मा एक युवती जंगल मा एक्लै छ’टपटीरहेको अवस्था मा फेला परेकी थिइन्। उनलाई केहि व्यक्ति हरुले भेटेपछि पनि उनलाई अस्पताल लैजानुको साटो उनको अवस्था को भिडियो खिचेर सार्बजनिक गरेका छन्। सबै भन्दा पहिले उक्त भिडियो दाहाल कविता नामक टिकटक आइडि बाट आएको छ। त्यस भिडियो मा उनलाई भिडियो बनाउनु को साटो अस्पताल लागेको भए हुने भनि गालि मात्रै आएको छ।

उनको त्यो अवस्था टिकटक मा भाइरल भएको अर्को दिन उनको मृ’त्यु को खबर पनि टिकटक मा भाइरल नै भयो उनका युवती को घर खोटांग र उनि उर्लाबारी बसी पढ्ने भनि खुलेको छ। कमला लाई चिन्ने एक आफन्तीले कमलाले एक न्यूनपरिवारको भएको र उनले बि’ष सेवन नगरेको बताएकी छिन। कमलाको यो अवस्था देखेपछि धेरै मानिस हरुले यी व्यक्ति हरुमा मनबता भन्ने कति पनि रहेनछ भन्दै गालि पनि गरेका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय