बुधबार , जेठ ४, २०७९

संगीतमालामा चल्यो फेरी रुवाबासी, कसैको आँखा ओभानो रहेन , छोरालाई छाडेर विदेश हिडिन टिका ( भिडियो )

सुबिन अधिकारी // आफ्नो सन्तानलाई एक्लै बेसाहारा छाडेर प्रदेश लाग्नुपर्ने बाध्यता छ नेपालि आमाहरु र बाबुहरुलाई। आफ्नो सन्तानलाई छाडेर आफ्नो देश छाडेर अर्काको देशमा काम गर्न जान त कसलाई हुन्छ र तर पनि आफ्नो घरको परिस्थिति अनि सन्तानको भविष्यको निम्ति यो कदम चाल्ने पर्नी रछ।

रुदै रुदै बाटो लागेकी आफ्नो आमालाई पच्छाउदै पच्छाउदै गरेको आफ्नो सन्तानलाई नहेरी मुटु गाठो पारि बसमा हात हल्लाउदै एक हातले आसुका धारालाई बाटो लाउदै गरेको द्रिश्यले जो कोहीको पनि मन रुन्छ।

कति दिन त भोकभोकै रात काट्नु परेको दिन अनि जाडोमा न्यानो कपडा बिना दिन काटेका त्यो पलले जो कोहीलाई पनि प्रदेशको बाटो देखाउछ। गायिका टिका सानु र बाल गायक सुप्रिम मल्ल को दर्दनाक लाइभ दोहोरी सार्बजनिक भयको छ।

यसमा गायिका सानुले आमाको भूमिका निर्बाह गरेकी छिन भने सुप्रिमाले भने छोराको भूमिका निर्बाह गरेका छन्। उक्त लाइभ दोहोरीमा सबैका आखामा आसुका धारा बगिरहेका हामीले देख्न सक्छौ। काल्पनिक दोहोरी भयता पनि यथार्थ कहानीमा उक्त दोहोरी गायका हुन् दुइ कलाकारले।

उक्त लाइभ दोहोरी संगीतमाला लाइभ दोहोरीको हो भने उक्त भिडियो टिका सानु युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय