शनिबार , माघ १५, २०७८

चितवनको डरलाग्दो घटना रातभर कुटपिट गरि अन्त्यमा विष खुवाई ह”त्या गरेको आरोप (भिडियो हेर्नुस)

चितवन जिल्लाको लोथर घर भएकी ३२ वर्षीय इन्दिरा थपलिया श्रेष्ठको ह’ त्या गरिएको भनी उनका माइती पक्षले बताएका छन । वि’ष से’वन पछि हस्पिटलमा मृ’ त्यु भएको भनी उनको घर पक्षले आफुहरुलाई जानकारी दिएको उनका माइती पक्षको भनाई छ । उनलाई पहिले पनि कु’टपि’ट गरि विभिन्न या’त ना दिने गरेकोले अहिले पनि सोही अनुसार घर पक्षले ह ‘त्या गरेको भन्ने आ शंका माइती पक्षको छ । इन्दिराको घरमा पहिले देखि म’नमुटा’व भएको छिमेकीहरु बताउँछन् ।

इन्दिराका माइती पक्षहरुले शरीरभरि नि’ल’डा’म भेटिएकोले कु’ट’पि’ट गरि ह’ त्या गरेको बताउँछन । इन्दिराको मृ ‘त्यु भएको दिन उनकी सासू भने हो टलमा नै व्यापार गर्दै बसेको र घरमा बुहारिको मृ’ त्यु भएको जस्तो कुनै अनुभव नभएको देखिएको स्थानियहरु बताउँछन । इन्दिराकि सासुको यस्तो ब्याबहारले पनि इ”न्दिराको ह ‘त्या त्यही परिवारले नै गरेको हो भन्नेमा कुनै शंका नरहेको उनिहरुको भनाई छ । घरका सदस्यको मृ ‘त्यु हुदा कोहि पनि त्यसरी बस्न नसक्ने छिमेकिहरु बताउँछन ।

इन्दिराको परिवारले इन्दिराले वि’ ष से’व’न गरेर आ’त्मा ह’ त्या गरेको भनिएता पनि उनको शरीरभरि देखिएको नि’ल’डा’म हेर्दा उनलाई कु’ट’पि’ट गरि अन्तिम अवस्थामा पुर्याए पछि उनिहरुले नै बि ‘ष खु’वा’ए’को हुन सक्ने इन्दिराका माइती पक्षको भनाई छ । घरमा इन्दिरालाई कहिल्यै राम्रो ब्याबहार नगर्ने उनिहरुको भनाई छ । माइती आएकी इन्दिरालाई बोलाएर अब केहि नहुने भन्दै सहमती गरि अन्त्यमा ह’ त्या गर्ने ती सबै परिवारलाई फाँ’ सी हुनु पर्ने इन्दिराका माइती पक्षले माग गरेका छन ।

इन्दिराकी माइती पक्षकि एक महिलाका अनुसार आफू केही दिन अघि इन्दिराको घरको बाटो जाँदै गर्दा उनलाई भेटी सग्रांन्तीमा माइत आउने होला नि भनी सोध्दा उनकी सासुले खान नपाएकि छे र यहाँ भन्दै आफुलाई जवाफ फर्काएको बताईन । इन्दिराका काकाले भने इन्दिरालाई अघिल्लो दिन नै दुई जना आमाजु, एक नन्द, सासू र श्रीमान मिलेर रातभर कु’ट पि’ट गरि ढो का थु’नेर उनिहरु अर्को घरमा गएर सुतेको बताए । भोलिपल्ट ८ बजे तिर उनको मृ ‘त्यु भै सके पछि एम्बुलेन्समा अस्पताल लगेको उनले बताएका छन ।

अहिले आफुले उनिहरु सबैको नाम सहित कि’टा’नी जाहेरि प्र’हरिमा दिएको बताए । इन्दिराको घरमा एक छिमेकिले आफुहरुलाई इन्दिराको मृ ‘त्यु भएको भनी खबर गरेको उनको भनाई छ । इन्दिराका श्रीमानले आफुहरुलाई इन्दिराको मृ ‘त्यु हुदा पनि खबर नगरेको उनले बताए । ती छिमेकिले पनि इन्दिरालाई रातभर कु’ट पि’ट गरि मा’रेको भन्दै आफुहरुलाई खबर गरे पछि आफुले प्रह’री लिएर गएको उनको भनाइक थियो । तीन दिन सम्म इन्दिराको शरीरमा नि’ल डा’म रहेक उनले बताए । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय